ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सामाजिक सञ्जालमार्फत ठगी गर्ने चार जना बिर्तामोडबाट पक्राउ

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० साउन २७ गते, २०:३० बजे
अवैध सुन सहित एक जना भारतीय नागरीक पक्राउ
32
SHARES
Share on FacebookShare on Twitter

बिर्तामोड । सामाजिक सञ्जालको प्रयोग गर्दै विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा झापाको बिर्तामोड बाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड बाट सुमित कुसवाहा, प्रकाश श्रीवास्तव, राहुल कुमार र रवीन्द्रप्रसाद कुर्मीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । पक्राउ परेकाहरु विरगञ्जघर भई बिर्तामोडमा बसेर ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।

सामाजिक सञ्जाल वाट्सएप मार्फत तपाइँलाई आइफोन, ल्यापटप, घडी उपहार पर्यो भन्दै उपहार प्राप्त गर्न भन्सार र करको पैसा जम्मा गर्न लगाउने गरेको प्रहरील्े बताएको छ ।त्यस मध्ये चार जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

पक्राउ पर्नेहरुले इभा सोफिया नाम भएको फेसबुकको म्यासेन्जरबाट विभिन्न व्यक्तिलाई आफू स्वीडेनको एक तेल र ग्यास कम्पनीको म्यानेजर भएको र तपाईहरुलाई कम्पनीको तर्फबाट आईफोन, ल्यापटप, घडी जस्ता उपहार पर्यो भन्दै ठगी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

पक्राउ परेका चारै जनालाई ठगी मुद्दामा इलाका प्रहरी कार्यालय झापाले जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । त्यस्तै सामाजिक सञ्जालबाट ठगी गरेको अभियोगमा सुनसरीको इटहरी उपमहानगरपालिका–९ बस्ने ५५ वर्षीया कमलादेवी श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल टिकटक र वाट्सएप मार्फत कुराकानी गर्ने क्रममा आफूलाई युकेको नागरिक भन्दै पीडितलाई विभिन्न उपहार पठाएको भनी प्रलोभनमा पारी ग्राहक शुल्क बापतको रकम पठाउनुपर्छ भन्दै रु। ९२ हजार पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको उक्त कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ गरिएकी श्रेष्ठलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist