ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

तनहुँ बस दुर्घटना – उपचारका क्रममा २ घाइतेको मृत्यु

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० मंसिर १३ गते, १०:१९ बजे
तनहुँ बस दुर्घटना – उपचारका क्रममा २ घाइतेको मृत्यु
28
SHARES
Share on FacebookShare on Twitter

तनहुँ । तनहुँको ब्यास नगरपालिका-२ घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

आज बिहान पौने ६ बजे पोखरा जाँदै गरेको ग १ ख म ७८९५ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्ग सडकखण्डको घाँसीकुवामा सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाणका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाको सागुरीगढी गाउँपालिका-९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलको अन्दाजी ५० र ५५ वर्षका टोप बहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको डिएसपी खाणले जानकारी दिए ।

दुर्घटनामा परी चालकसहित ३६ जना घाइते भएका छन् ।

घाइतेहरूमध्ये ९ जनालाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रेफर गरिएको छ । अन्यको दमौली अस्पताल र नहुँको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए ।

घाइतेमध्ये सप्तरीको महादेब गाउँपालिका-६ का १५ वर्षीया प्रिति प्रिती यादब उपचारपश्चात डिस्चार्ज भइसकेकी छन् ।

प्रारम्भिक अनुसन्धान अनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको हो । यसबारेमा थप अनुसन्धान भइरहेको डिएसपी खाणले बताए ।

दमौली अस्पतालमा उपचाररत घाइतेहरू

१. जिल्ला धनकुटा सागुरीगढी गा. पा. वडा नं. ८ बस्ने वर्ष २८ को बिक्रम राई

२. जि. ताप्लेजुङ याङबरक गा. पा. वडा नं. ६ बस्ने वर्ष २६ को सचिन्द्र लिम्बु

३. जिल्ला धनकुटा सागुरी गा. पा. वडा नं. ७ बस्ने वर्ष ४२ को राम प्र.राई

४. ऐ.ऐ.  वडा नं. ९ बस्ने वर्ष २८ को बोगिन्द्र राई

५. ऐ. ऐ. वडा नं. ७ बस्ने वर्ष ४५ को टिकाराज राई

मणिपाल शिक्षण अस्पताल पोखरा रिफर भएका घाईतेहरूः

१. जिल्ला धनकुटा सागुरीगढी गा. पा. वडा नं. ९ बस्ने वर्ष ३८ को सन्तोष कुमार राई ।

२. जिल्ला कास्की पोखरा म. न. पा. वडा नं. ३१ बस्ने वर्ष ४१ को भोज राज सुनार

३. जिल्ला धनकुटा सागुरीगढी गा. पा.  वडा नं. ८ बस्ने वर्ष ४८ को जुनार सिंह राई

४. ऐ. ऐ. वडा नं. ७ बस्ने वर्ष ४४ को तिर्थ बहादुर राई

५. जिल्ला धनकुटा सागुरी गा. पा. – ७ बस्ने वर्ष ५० को लक्षु राई

६. सह(चालक जिल्ला कास्की पो।म।न।पा।(१५ बस्ने वर्ष ३० को अजित परियार

७. जिल्ला सप्तरी महादेब गा।पा।वडा नं। ६ बस्ने वर्ष २५ को शम्भु यादब ।

८. बस चालक जिल्ला प्युठान सरुमहारानी गा. पा. वडा नं. ५ बस्ने वर्ष २३ को होम लाल पल्ली मगर ।

९. जिल्ला धनकुटा सागुरी गा।पा। वडा नं. ७ वर्ष ४५ को हरिशचन्द्र राई ।

रत्नहरी मेमोरियल अस्पताल तनहुँमा उपचार भईरहेका घाईतेहरूः

१. जिल्ला धनकुटा साबरी गा.पा. वडा नं. ७ बस्ने वर्ष ३० को हमाल प्रसाद राई

२. ऐ. ऐ. बस्ने बर्ष २९ को संदिप राई

३. ऐ. ऐ. वडा नं. ७ बस्ने वर्ष ३५ को लखमन राई

४. जिल्ला मोरङ बिराटनगर म. न.पा. -४ बस्ने वर्ष २६ को आशिष शर्मा

५. जिल्ला धनकुटा सागुरीगढी गा. पा. वडा नं. ७ बस्ने वर्ष ४५ को सबिन राई

६. ऐ. ऐ.वडा नं. ३ बस्ने वर्ष ३६ को नरेन्द्र न्यौपाने

७. ऐ. ऐ. बस्ने वर्ष २९ को बिजय राई

८. ऐ. ऐ. वडा नं ७ बस्ने वर्ष ४१ को मनिराज राई

९. जिल्ला सप्तरी महादेब गा. पा. वडा नं. ६ बस्ने वर्ष २३ को बिजय यादब

१०. ऐ. ऐ. बस्ने वर्ष १४ को सुमन यादब

११. ऐ. ऐ. बस्ने वर्ष ४९ को आश राई

१२. ऐ. ऐ. बस्ने वर्ष ४६ को तिर्थ राई

१३. ऐ. ऐ. बस्ने वर्ष ४८ को उदेश राई

१४. ऐ. ऐ. बस्ने वर्ष ४२ को सिताराम राई

१५. ऐ. ऐ. बस्ने वर्ष ५२ को शत्रुधन राई

१६. ऐ. ऐ. बस्ने वर्ष २१ को किरण राई

१७. जिल्ला धनकुटा चौबिसे गा.पा.वडा नं. ७ बस्ने वर्ष २४ को सांसद लिम्बु

१८. ऐ. सागुरीगढी गा.पा.(९ बस्ने वर्ष ४१ को प्रशान्त राई

१९. ऐ.ऐ. बस्ने वर्ष ४७ को जय कुमार राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist