ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

उद्यौली र ल्होसारको अवसरमा बिब्ल्याँटेमा फूटबल र साँस्कृतिक कार्यक्रम

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० मंसिर २९ गते, १७:२९ बजे
उद्यौली र ल्होसारको अवसरमा बिब्ल्याँटेमा फूटबल र साँस्कृतिक कार्यक्रम
45
SHARES
Share on FacebookShare on Twitter

इलाम। किराँतीहरुको महान पर्व ९उद्यौली० चासोक तङनाम र तमु ल्होसारको अवसरमा इलाम नगरपालिका ५ बिब्ल्याँटेमा पुरुष तथा महिला फूटबल प्रतियोगिता हुने भएको छ । आउँदो पुष ७ देखि १३ गतेसम्म हुने प्रतियोगिताको पुरुषतर्फ १६ र महिलातर्फ ४ टिमको सहभागिता रहनेछ । हेलिबोथ फूटबल क्लब बिब्ल्याँटेको आयोजनामा हुने प्रतियोगितामा पुरुषतर्फको बिजेताले ५० हजार १ र उपबिजेताले २५ हजार १ रुपेंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै महिलातर्फको बिजेताले १५ हजार १ र उपविजेताले १० हजार १ रुपेंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै बिभिन्न बिधागतमा पनि उत्कृष्ट खेलाडीहरु पुरस्कृत हुनेछन् । पुष ४ गतेसम्म टिम दर्ता गर्नुपर्नेछ । पुरुषतर्प टिम दर्ता गर्दा ४ हजार रुपेंयाँ लाग्नेछ भने महिलातर्फ दर्ता शुल्क नलाग्ने जिल्ला फूटबल संघका उपाध्यक्ष एवं आयोजक समितिका फत्र लिम्बूले जानकारी दिनुभयो । राम्रो खेल कौशल भएर पनि अवसर नपाएर बसेका खेलाडीलाई उजागर गर्ने उद्येश्यले पनि क्लबले फूटबल प्रतियोगिता गर्दै आएको छ । हाम्रो गोल, दुब्र्यसनबिरुद्धको बाmे भन्ने नाराका साथ आयोजक हेलिबोथ फूटबल क्लबले हरेक बर्षे चासोक तङनामको अवसरमा फूटबल सहित अन्य खेलकुद तथा राष्ट्रिय कलाकारको साथमा साँस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

क्लबले फूटबल प्रतियोगिता संगै साँस्कृतिक कार्यक्रम समेत गर्नेछ । चासोक तङनाम बिषेश साँस्कृतिक कार्यक्रम भने पुष १५ गतेहुनेछ । कार्यक्रममा राष्ट्रिय कलाकारहरु ज्योती मगर र अस्मिता अधिकारीको प्रस्तुती रहनेछ भने स्थानीय कलाकारमा बिजय मुकारुङ, मन थुलुङ र सुबरा वाङदेलले प्रस्तुती रहनेछ । साथै स्थानीय डान्स सेन्टरका कलाकारहरुको नृत्य समेत रहने आयोजकले बताएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist