ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अभिमुखिकरण गोष्ठि

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० माघ ८ गते, १७:०५ बजे
गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अभिमुखिकरण गोष्ठि
33
SHARES
Share on FacebookShare on Twitter

इलाम । इलाम नगरपालिकामा संचालित गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम एक वर्षका लागि वडा नम्बर नौ मा संचालन हुने भएको छ । आइतबार वडामा आयोजित अभिमुखिकरण कार्यक्रममा वडाध्यक्ष गोपाल चौहानले वडामा रहेका इच्छुक युवा उद्यमीलाई कार्यक्रम मार्फत तालिम दिइने जानकारी दिएका छन् । चौहानले वडाको विकासका लागि कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । कार्यक्रम मार्फत तीस जनालाई तीन वटा विभिन्न उद्यमशीलता तालिम दिइने कार्यक्रम अधिकृत सविता धितालले जानकारी दिइन् । यसतै सहजकर्ता गणेश केसीले लामो अवधिका लागि ४५ देखि ९० दिने र छोटो अवधिको लागि पाँच देखि १५ दिनसम्म तालिम दिइने जानकारी दिए । कार्यक्रम संचालनका लागि ९ लाख २० हजार बजेट विनियोजन भएको छ । अभिमुखिकरण कार्यक्रममा वडाका सदस्य सहित ७५ जनाको सहभागिता रहेका थियो ।

नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रम सम्पन्न
इलाम । राष्ट्रिय कृषक समूह महासंघ नेपाल इलाम शाखाले सोमबार कोशी प्रदेश कार्यसमितिका नवनिर्वाचित पदाधिकारी र प्रतिनीधिहरुको स्वागत कार्यक्रम आयोजना गरेको छ । इलाम नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा इलाम नगरपालिकाका उपमेयर विष्णु दाहालले कृषक महासंघले उठाएका सवालको कार्यान्वयनमा नगरपालिका प्रतिवद्ध रहेको जानकारी दिइन् ।

सभामा महासंघकी कोशी प्रदेश अध्यक्ष कुसुम दाहालले किसानका लागि सवै तहका सरकारको नीति नियम फितलो रहेको र यसका लागि महासंघले ध्यानाकर्षण गराएको बताइन् । महासंघ इलाम शाखाका संयोजक राम मगरको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य विनोद देवान , नगरको पशु शाखा प्रमुख रुपमान लिम्बु, कृषि ज्ञान केन्द्र इलामका नि प्रमुख रामजुगन यादव सहितका वक्ताले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा तोया भट्टराईले हालसम्म स्थानीय तहहरुले कृषि कानुन बनाउन पनि आलटाल गरिरहेको बताए । इलाममा सन्दकपुर गाउँपालिका बाहेक कुनै पनि स्थानीय तहमा कृषि कानुन निर्माण नभएको बताए । कार्यक्रममा महासंघका तर्फबाट ३९ बुँधे ध्यानाकर्षण पत्र इलाम नगरपालिकालाई दिइएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist