ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इलाम गोल्डकप : ट्राइबेकरमा पाँचथरको जीत

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० माघ ९ गते, १८:३८ बजे
इलाम गोल्डकप : ट्राइबेकरमा पाँचथरको जीत
21
SHARES
Share on FacebookShare on Twitter

इलाम । इलामको ठूलो टुँडिखेलमा जारी प्रथम इलाम गोल्डकपको आज मंगलबारको अन्तिम क्वाटर फाइनल खेलमा पाँचथर फूटबल क्लवले बुटवल लुम्बिनी फूटबल क्लव ललाई टा्रइबेकरमा पराजित गरेको छ । ट्राइबेकरमा चार तीन गोल अन्तरमा लुम्बिनी पराजित भएको हो ।
मध्यान्तर अगाडि पाँचथर फूटबल क्लवको तर्फबाट रोसन आङ्गदेम्बे र सीमान्त थापाले एक एक गोल गरे । ३७औ मिनेटमा लुम्बिनी फूटबल क्लवका स्टेफेन न्यामले पाँचथर विरुद्ध गोल गरे । मध्यान्तर पछिको खेलमा लुम्बिनीका मार्टीन्सले गोल गरे । निर्धारीत समयमा खेल बराबरी भएपछि ट्राइबेकरमा पाँचथर फूटबल क्लवले जीत हासीले गरेको हो ।
विजेता पाँचथर फूटबल क्लवले माघ ११ गतेविहिबार ( पर्सी) विर्तामोड युनाइटेड झापा सँग दोस्रो सेमिफाइनल खेलमा प्रतिष्पर्धा गर्ने भएको छ ।
आजको खेलको म्यानअफदीम्याच पाँचथर युवा क्लवका रोसन आङ्गदेम्बे भए । उनले नगद पाँचहजार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोली बुधबार एन आरटी काठमाडौं र आयोजक रेडहर्ष फूटबल क्लव इलाम बीच दुइ बजे बाट पहिलो सेमिफाइनल खेल हुने छ ।प्रतियोगिताको फाइनल खेल आगामि माघ १३ गतहुने भएको छ ।

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist