ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इटहरीमा दुईवटा आकासे पुल बन्ने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन १४ गते, ७:५६ बजे
इटहरीमा दुईवटा आकासे पुल बन्ने
288
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा ट्राफिक जामको समस्या कम गर्न दुईवटा आकासे पुल बन्ने भएको छ । यहाँको गोल्डेन चोक र गोर्खा डिपार्टमेन्ट अगाडि आकासे पुल बन्ने भएको हो ।

इटहरी उपमहानगरपालिकाको चालू आर्थिक वर्षको बजेटमा आकासे पुल बनाउन बजेट विनियोजन गरिएको छ । पुल निर्माणको लागि सम्झौता प्रक्रियामा गइसकेको इन्जिनियर जीवन घिमिरेले बताए ।

‘हामीले पुल निर्माणको लागि टेन्डर आह्वान गरेका थियौँ । काठमान्डौँको निर्माण कम्पनी रिजेन्सी विल्डर्स प्राइभेट लिमिटेडसँग सम्झौताको प्रक्रिया भइरहेको छ,’ उनले भने ।

उपमहानगरले उक्त कम्पनीसँग सम्झौताको लागि १५ दिने आशय पत्र जारी गरिसकेको इन्जिनियर घिमिरेले बताए ।

कम्पनीले चार करोड ५१ लाख ६३ हजार ७५३ रुपैयाँ ३५ पैसामा टेन्डर कबोल गरेको सव इन्जिनियर खेमकुमार श्रेष्ठले बताए ।

आकासे पुल बनेपछि इटहरीमा हुने गरेको ट्राफिक जामको समस्या र बाटो काट्दा हुने दुर्घटनाको कमीमा सहयोग पुग्ने उनको भनाइ छ ।
मेयर हेमकर्ण पौडेल भन्छन्, ‘इटहरीमा आकासे पुल निर्माण गर्ने पूर्व माननीयको सपना थियो । उहाँको सपना इटहरीको पनि सपना र इटहरीको आवश्यकता भएकाले हामीले आकासे पुलको परियोजना ल्याएका हौँ ।’

यही चालू आर्थिक वर्षका लागि इटहरीको मुख्य चोकमा दुई वटा आकासे पुल निर्माण गर्न बजेट विनियोजन गरिएको उनले बताए । २ वटा आकासे पुलको कुल लागत अनुमान ५ करोड ४४ लाख ४ हजार ५५४ रुपैयाँ रहेको उपमहानगरले छ ।

तस्बिर र सांकेतिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist