ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

रुसद्वारा लियाे जर्मन राजदुतसँग स्पष्टीकरण, रूस-युक्रेन युद्दमा जर्मनीकाे प्रत्यक्ष संलग्नताको आरोप

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन २२ गते, ७:४२ बजे
रुसद्वारा लियाे जर्मन राजदुतसँग स्पष्टीकरण, रूस-युक्रेन युद्दमा जर्मनीकाे प्रत्यक्ष संलग्नताको आरोप
21
SHARES
Share on FacebookShare on Twitter

मस्काे । हालै सार्बजनिक भएकाे जर्मन सैन्य अधिकारीहरूको एक ‘वायरट्याप रेकर्डिङ’ले पश्चिमी देशहरू युक्रेनको द्वन्द्वमा भाग लिइरहेकाे खुलेकाे छ ।

त्यसपछि मस्कोले जर्मन राजदूतलाई मन्त्रालयमा बोलाएर साेधपुछ गरेकाे छ । अघिल्लो दिन भने जर्मनीले सोशल मिडियामार्फत साे रेकर्डिङ जारी गर्नु जर्मनीलाई ‘अस्थिर गर्ने प्रयास’को एक हिस्सा भन्दै अस्विकार गरेकाे थियाे ।

तर, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने कि युक्रेनले रूसी लक्ष्यहरूमा प्रहार गर्न जर्मन निर्मित टोरस मिसाइलहरूको सम्भावित प्रयोग बारे सैन्य अधिकारीहरू बीचको छलफल गरेकाे सुनिएकाे छ । युक्रेनको द्वन्द्वमा पश्चिमा राष्ट्रकाे प्रत्यक्ष संलग्नतालाई पुनः प्रमाणित भएकाे भन्दै मस्काेले जर्मन राजदुतलाइ मन्त्रालयमा बाेलाएकाे हाे ।

रुसी राज्य सञ्चालित एजेन्सी आरआईए नोवोस्तीले जर्मनीका राजदूत अलेक्ज्याण्डर ग्राफ ल्याम्ब्सडोर्फ मस्कोको विदेश मन्त्रालयमा आइपुगेको भिडियो प्रकाशित गरेकाे छ । तर, रूसी पत्रकारहरूको प्रश्नको जवाफ दिन जर्मन राजदुतले अस्वीकार गरेका छन ।

त्यसपछि ‘जर्मन राजदूतलाई क्राइमियाबारे जर्मन अधिकारीहरूको सार्वजनिक कुराकानीको सम्बन्धमा बुझ्न बोलाइएको थियो,’ आरआईएले भन्यो।

साे अडियाे रेकर्डिङ ३८ मिनेट लामाे थियाे, जुन  रेकर्डिङ रुसी सामाजिक सञ्जालमा शुक्रबार ढिलो पोस्ट गरिएको थियो। त्यसपछि विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालबाट जर्मनीसँग स्पष्टीकरण मागेका थिए ।

साे रेकर्डिङमा जर्मन अधिकारीहरूले टोरस मिसाइलको प्रयोगको सम्भावित प्रभावबारे छलफल गरिरहेका थिए। वार्तालापमा क्षेप्यास्त्रहरू लक्ष्यमा राखिएको केर्च ब्रिजका बारेमा कुराकानी गरिरहेकाे खुलेकाे थियाे । जुन बिन्दुले रुसी मुख्य भूमिलाई क्रिमियासँग जोड्दछ । जाे सन २०१४ मा रूसले कब्जा गरेको थियो।

क्षेप्यास्त्र निर्यात गर्ने कि नगर्ने भन्ने विषयमा जर्मनीमा बहस चलिरहेको बेला याे अडियो लीक भएको हो। युक्रेनले आफ्नो हतियारलाई बढावा दिन खोजिरहेको छ किनकि गोलाबारुद स्टकहरू कम भएका छन् । युक्रेनले दुई वर्षको युद्ध पछि रणभूमिमा असफलताहरू देखिरहेको छ, जसका कारणा संयुक्त राज्य अमेरिकाबाट सैन्य सहायता माग्ने देखी युराेपियन युनियन पर्याप्त हतियार पठाउनका लागि पहलकदमी लिइरहेकाे छ ।

‘हाम्रा राजदूत रुसी विदेश मन्त्रालयमा योजनाबद्ध बैठकमा गएका थिए, जर्मनकाे विदेश मन्त्रालयका प्रवक्ताले भने। तर, थप कुरा उसले दिन भने अस्विकार गरेकाे छ ।

तर, रूसकाे बिदेश मन्त्रालयमा स्पष्टीकरण दिएर जर्मन राजदुत बाहिरएकाे तस्विर मस्काेले सार्बजनिक गरेकाे छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist