ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

विराटनगरमा नाेबेल अस्पतालमा कार्यरत स्टाफ नर्सकाे हत्या

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० चैत्र २ गते, १६:२२ बजे
विराटनगरमा नाेबेल अस्पतालमा कार्यरत स्टाफ नर्सकाे हत्या
21
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताले अनुभूति गर्ने र सबैले देख्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयअन्तर्गतका सुरक्षा अधिकारीहरूलाई बिहीबार एकैसाथ भर्चुअल संवादमार्फत् गृहमन्त्री लामिछानेले विशेष गरी अपराध नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, दण्डहिनताको अन्त्य र फरार अपराधी पक्राउ गर्ने काममा रिजल्ट देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।

मन्त्री लामिछानेले ९० दिनमा मन्त्रालयका हरेक सूचकहरूमाथि माथि उठाउन निर्देशन दिएका छन् । ‘अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ । गएन भने गम्भीर समीक्षा हुन्छ । र, काममा आलटाल गर्ने, निर्देशनको पालना र लक्ष्य पूरा नगर्नेको मूल्यांकन हुन्छ,’ उनले भनेका छन् ।

मन्त्री लामिछानेले गृह मन्त्रालयले काम गर्न सक्यो भने नागरिकले सरकार छ भनेर अनुभूति गर्ने भएकाले पनि मातहतका निकायले जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन् । ‘यो देशमा मान्छे नचिन्दा कुनै काम हुँदैन भन्ने भाष्य निर्माण भएको छ । हामीले सत्यसँग पनि डगमगाउने समाज बनाएका छौं ।

समाज बस्न लायक हुँदैन, सहज रुपमा न्याय र सुरक्षा पाइँदैन भने मान्छे निराश हुन्छ,’ उनले भनेका छन्, ‘अहिलेको अवस्था त्यही हो । यो अवस्था चिर्ने दायित्व गृह प्रशासनको हो ।’

उनले आफ्नो निर्देशनमात्रै भन्दा पनि टिमको सदस्यकारुपमा योजनाबद्ध र प्रभावकारी काम गर्न चाहेको बताएका थिए । ‘समाजमा रहेका गलत पात्र र प्रवृत्ति तपाईहरु चिन्दै हुनुहुन्छ भने सुधारमा केही समस्या हुदैन ।

मेरोतर्फबाट कानून पालना गर्ने पूर्णअधिकार तपाईलाई छ,’ उनले भने, ‘कानूनको पूर्ण कार्यान्वयन गर्नुहोस् । कानूनभन्दा माथि कोही पनि हुन सक्दैन ।’

उनले गृह मन्त्रालयमा नेतृत्व फेरिएको महसुस नागरिक तत्कालै पाउनुपर्नेमा जोड दिए । ‘गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै महसुस गर्नुपर्छ । कति दिन रहन्छु थाहा छैन । जति रहन्छु राम्रो गर्छु,’ उनले भनेका छन्, ‘नागरिकलाई आशा दिनुबाहेक मेरो स्वार्थ छैन ।’

उनले निषेधित क्षेत्र घोषणाले लोकतन्त्रको भद्दा मजाक भएको बताएका छन् । ‘सबैतिर निषेधित क्षेत्र लोकतन्त्रको भद्दा मजाक हो । सुरक्षाको बहानामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने ठाउँ खुम्च्याउनु हुँदैन । अराजकता र सस्तो लोकप्रियताका लागि अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग भइरहेको छ भने त्यसलाई रोक्नुस्,’ उनले भने, ‘होइन उनीहरुले प्रमाणित र तथ्यपूर्ण कुरा गरेका छन् भने प्रमाणका साथ कानूनले जे भन्छ त्यही गर्नुस् ।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist