ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इलामको क्षेत्र नं २ मा ५ सय ४७ मतदाता थपिए

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८१ बैशाख ४ गते, १६:४६ बजे
इलामको क्षेत्र नं २ मा ५ सय ४७ मतदाता थपिए
28
SHARES
Share on FacebookShare on Twitter

इलाम । इलामको क्षेत्र नं २ मा ५ सय ४७ मतदाता थपिएका छन । इलामको निर्वाचन क्षेत्र २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका मतदाताको संख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ ।
वैशाख १४ सम्ममा १८ वर्ष पुग्ने व्यक्तिले मतदान गर्न पाउने भएपछि अबको पुरुष मतदाता संख्या ५९ हजार १८ र महिलाको संख्या ५६ हजार आठ सय ६९ हुने भएको निर्वाचन आयोगले जनाएको छ ।

क्षेत्र २ मा पाँच पालिकाका ४२ वटा वडा पर्छन् । इलाम नगरपालिकाका १२ वटा वडामध्ये १० बाहेक सबै क्षेत्र २ मा पर्छन् । यी वडाको कुल मतदाता संख्या ३४ हजार ४५ छ ।

देउमाई नगरमा २६ हजार तीन सय ६५, चुलाचुलीमा १८ हजार पाँच सय ४५, फाकफोकथुममा १६ हजार तीन सय दुई, माङ्सेबुुङमा १२ हजार पाँच सय ३६ र माई नगरका वडा ६, ७, ८ मा आठ हजार ९६ मतदाता रहेको आयोगको तथ्यांकमा उल्लेख छ । २०७९ सालको निर्वाचनमा यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता थिए ।

क्षेत्र २ मा अहिले ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र छन् । सुरक्षा निकायले सबै मतदानस्थललाई ‘अति संवेदनशील’ भनेको छ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुनलागेको देशभरको एउटैमात्र निर्वाचन क्षेत्र भएकाले यहाँका सबै मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको हो ।

‘यहाँमात्रै उपनिर्वाचन हुँदा देशभरको ध्यान एकैठाउँमा केन्द्रित छ,’ सिडिओ इन्द्रदेव यादवले भने, ‘बाहिरबाटसमेत आउ–जाउ बढी हुनसक्ने भएकाले सबै मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील छन् ।’

गत भदौ २६ मा यो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि १२ दल र सात उम्मेदवार चुनावी मैदानमा छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist