ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

निगाले टोलका चार सहित सात परिवारलाई राहत सामाग्री बितरण

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते, २१:४६ बजे
निगाले टोलका चार सहित सात परिवारलाई राहत सामाग्री बितरण
58
SHARES
Share on FacebookShare on Twitter

इलाम । माईजोगमाई गाउंपालिका १ निगाले टोलका बिपन्न र असाहय बर्गहरुलाई सोमबार राहत सामाग्री बितरण गरिएको छ । हाल अमेरीका बस्दै आएका घनस्याम रिजालको आर्थिक सहयोग र निगाले टोल बिकास सस्थाको सहजिकरणमा उक्त टोलका ४ बिपन्न परिवार र सूर्योदयका ३ बिपन्न परिवारलाई राहत सामाग्री बितरण गरीएको हो ।

एक बिपन्न परिवारलाई १ बोरा चामल,२ किलो चिनी,२ किलो तेल, १ किलो दाल,१ काटन चाउचाउ, साबुन ६ वटा,१ प्याकेट पिठो १ प्याकेट मुराई,चिउरा,१ प्याकेट मसाला,१ किलो नुन,पेस्ट ब्रस का दरले सात परिवारलाई गरी जम्मा २६ हजार ४ सय ९६ बराबरको राहत सामाग्री बितरण गरीएको सहजकर्ता बिकास सुबेदिले बताए । रीजाल भुटानमा बसोबास गर्ने नेपाली थिए त्यहां बाट उनी संग संगै सबै नेपालीहरुलाई बिस्थापित पारे पछि उनी नेपालमा भुटानी सरणार्थी भएर धेरै कष्टकर जिवन बिताए । पछि अमेरिकाले आफ्नो देशमा लाने सुचिमा उनी पनि परे र उनी अमेरीका गए त्यहां गए पछि उनको जिवनमा त सुख आयो तर उनले आफ्नो पहिलाको दुख भुल्न नसकेको बताउंछन ।

अहिले उनले आफूले कमाएको केहि अंश नेपालमा पठाएर असाहय बर्गहरुको सहयोग गर्छन । नेपालमा उनले आफ्ना साथी सूर्योदय नगरपालीका १० का बिकास सुबेदीको सहयोगमा यस्ता काम गर्दै आएका छन । आफूले यस्तो पून्यको काम गर्न पाउंदा सुबेदी पनि आफ्नो काम नभनि गाउं गाउं पुगेर राहात सामाग्री बितरण गर्ने गर्छन । रिजाल र सुबेदीको सहकार्यमा बिभिन्न ठाउंहरुमा सहयोगको कार्यहरु हुंदै आएको र अब पनि सहयोगको हात अघि बढिरहने रिजालले बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist