ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

धनकुटाको महालक्ष्मी नगरपालिकाका कांग्रेसका वडा सभापतीहरु सर्वसम्मतको पक्षमा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज ५ गते, ८:४९ बजे
धनकुटाको महालक्ष्मी नगरपालिकाका कांग्रेसका वडा सभापतीहरु सर्वसम्मतको पक्षमा
23
SHARES
Share on FacebookShare on Twitter

धनकुटा । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको जितपुरमा नेपाली कांग्रेसका वडा सभापतीहरु सर्वसम्मत विजय भएका छन् ।
नेपाली कांग्रेसको १२ औं महाधिवेशन अन्र्तगत वडा अधिवेशनबाट निर्वाचित वडा सभापतीहरुलाई आज बधाई तथा शुभ कामना कार्यक्रम सम्पन्न भयो ।

नेपाली कांग्रेस महालक्ष्मी नगर कार्य समितिका सभापती ध्रुव राज रायको अध्यक्षतमा सम्पन्न भएको बधाई तथा शुभ कामनाका कार्यक्रममा नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका कांग्रेसका वडा सभापतीहरु क्रमश वडा नं. १ का लाख बहादुर गुरुग,वडा नं.२ का भेष वहादुर पौडेल,वडा नं. ३का चिरञ्जिवि लिम्ुबखिम,वडा नं. ४ तेज कुमार श्रेष्ठ,वडा नं. ५ का राजिव बुढाथोकी, वडा नं. ६ का प्रविण गिरी,वडा नं. ७का नेत्र वहादुर अधिकारी,वडा नं. ८का ओम वहादुर वराल,वडा नं. ९ का सोभित काफ्लेलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको छ । सवै वडा सभापतीहरुले अव हुने पालिका ,क्षेत्र र जिल्ला सम्मको अधिवेशनबाट पनि सहमतीको आधारमा नेतृत्व चुम्नु पर्नेमा जोड दिनु भएको थियो ।

धनकुटाका महालक्ष्मी नगरपालिकाका नौ वटै नेपाली कांग्रेसका वडा सभापतीहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती अग्नी प्रसाद पौडेल,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,केन्द्रिय निति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य राम जी कोङरेन,पालिका सभापती ध्रुवराज राय,महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ,जिल्ला सदस्यहरु निर्मल ओझा,खेम पौडेल,खेनाथ पौडेल, रोशेष श्रेष्ठ ,पूर्व जिल्ला सहसचिव राजन पौडेल,पूर्व जिल्ला सदसय गजेन्द्र पौडेल, लगायतले बधाई तथा शुभ कामना दिनु भएको थियो ।

नेपाली कांग्रेस धनकुटाका पूर्व क्षेत्रिय सभापती चुडामणी धमला,पालिका उपसभापती गोपाल चन्द्र पौडेल,यूवा नेता पर्शु कार्की,नेपाली कांग्रेस महालक्ष्मीका सचिव परिवर्तनराज पौडेल, नेपाल शिक्षक संघ महालक्ष्मीका अध्यक्ष चकेन्द्र वस्नेत,नेपाल तरुण दल धनकुटका कार्यवहाक अध्यक्ष युवराज पराजुली,क्षेत्रीय अध्यक्ष तिलक महत,नेविसंघ धनकुटाका सभापती बालानन्द दाहला,क्याम्पस अध्यक्ष करुणा कटुवाल लगायतले समेत शुभ कामना तथा बधाई ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमको संचालन नेपाली कांग्रेसका महालक्ष्मी पालिकाका सचिव शिव विकले गर्नु भएको थयो ।सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत पालिका अधिवेशनको कार्य समिति गठनको वारेमा सहजीकरण गर्नु भएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist