ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

‘आत्मसम्मान’को खोजीमा निस्किएको नेपाल समूह

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ साउन २२ गते, ७:११ बजे
नेपालद्वारा एमाले विभाजनसम्मको तयारी
26
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ २२ साउन । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा माधव कुमार नेपालको समुह सरकारमा सहभागिता कि पार्टी एकता भन्नेमा धारणा तय गर्न बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसम्मान नै गिराएर एकता गर्न नहुने भन्ने पक्षको मत बलियो भएको छ । उक्त बैठकमा नेता नेपालले नै आत्मसम्मान गिराएर जान नसकिने धारणा राखेका हुन् ।

ओलीले सरकारमा रहँदा र बाहिर निस्किएपछि चालेका कदम र दिएका अभिव्यक्तिले गर्दा नै पार्टी एकताको वातावरण धमिलिँदै गएको पनि बताए । एमाले स्थापना गर्न आफूले महत्वपूर्ण कदम चालेको भन्दै पार्टी एकताका लागि अन्तिम चरणसम्म प्रयास गर्ने तर आत्मसम्मानकासाथ लाग्ने धारणा राखेका थिए । उन्ने एकताबो बाटोबाट आफू कहिलेपनि बाहिर नरहेको र नरहने पनि धारणा राखेका छन् ।

रगत र पसिना बगाएर पार्टी स्थापनाका दिनहरू स्मरण गर्दै नेता नेपालल त्यसको भविष्य सुनिश्चित गर्न पनि अधिकतम प्रयास गर्ने बताएका थिए । नेपालले भने “अध्यक्ष ओली पार्टी स्थापनाका क्रममा मुद्दा लागेर जेलमा रहेको र पछि मात्रै पार्टीमा जोडिएकोले गर्दा केन्द्रीय सदस्यहरूलाई उनले सम्मानजनक एकताका लागि प्रयास गर्नुपर्ने बताएका थिए ।

केन्द्रीय कमिटी बैठकमा नेपालले राखेका धारणा उल्लेख गर्दै केन्द्रीय सदस्य यज्ञराज सुनुवारले भने, ‘पार्टी मैले बनाएको हुँ भन्नुभयो । उहाँले पछिल्लोपटक राजनीतिक एजेन्डामा हामीले जितेका छौं, केपी ओलीको ज्यादतीपूर्ण, निरंकुश कदमले अहिलेको अवस्था आएको हो भन्ने धारणा राख्दै एकताको लागि तयार छौं तर सम्मानजनक एकता हुनुपर्छ भन्नुभयो ।’

विगतमा नेकपा हुँदा पुष्पकमल दाहालसँग लिखित रूपमा गरेका सम्झौता कार्यान्वयन नगरेका ओलीसँग सहमति गर्दा कार्यान्वयन हुनेमा शंका रहेको नेपालले बताएका थिए । एकताका नाममा ओलीसामु
एकताको नाममा ओलीसामु लत्रिएर जान नसकिने, सम्मानजनक रूपमा अघि बढ्नुपर्ने’ ‘राजनीतिक रूपमा आफूहरूले जितेकाले धारणा राखेको सुनुवारले उल्लेख गरें ।

त्यहाँ उपस्थित एक केन्द्रीय सदस्यले ओलीले आफ्नो सुविधाका लागि पार्टी एकता चाहेको र आफूहरूले आत्मसम्मान भएमा मात्रै पार्टी एकतामा जानुपर्ने धारणा राखें ।

उपस्थित केन्द्रीय सदस्यहरुको धारण १० बुँदे सहमतिकै आधारमा ओलीसँग मिलेर जान नसकिन र भविष्यमा धोखा पाइने उनीहरूको भनाइ रहेकाले तत्काल हतार गरिहाल्न नहुने अभिव्यक्ति आएको सुनुवारले बताए ।

अहिलेकै अवस्थामा ओलीसँग एकतामा जाँदा कम्युनिस्ट पार्टी ध्वस्त बनाउने, धोका दिने हुन् कि भन्ने आशंका व्यक्त भएको रावलको भनाइ थियो । रावलले थपे केपी ओलीको यहि रवैया ले गर्दा कसरी संगै जान सकिन्छ भन्ने कुरा थियो ओलीलाई अनन्तकालसम्मका लागि अध्यक्ष बनाएको होइन राम्रो काम गर्नका लागि हो ।’ केपी ओलीले आइज भन्दा आउने र गइ जा भन्दा बाहिरिने भन्ने होइन,’ बैठकमा उठेका धारणाबारे रावलले भने, ’ ।

अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गर्दा नै अहिलेको अवस्था आएको हो, भन्दै उनले असार २७ गते राति गरेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist