काठमाडौं ः२५ साउन । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँग मिलेर पार्टी ध्वस्त बनाएको आरोप भने नेपाललाई लगाए ।
सरकारको न्यूनतम कार्यक्रम आफूहरूविरुद्ध गाली गलौजको पुलिन्दा र सरकार असंवैधानिक र अपवित्र नन्दिभृंगी जालीझेलीहरूको गठबन्धन भएको पूर्वप्रधानमन्त्री तथा
अदालतको परमादेशबाट बन्दै गरेको सरकार एक महिनासम्म गठन हुन नसकेको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । उनले हिजो आफ्नो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरूको पार्टीगत किचलो छरपस्ट भएको पनि उनले बताए । उनले सोधे, ’के अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ?
केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले भने, ’ओली याद आउने सबै चिजहरू भत्काइदेऊ, पुरिदेऊ, टालिदेऊ भन्दै मेलम्ची, धरहरा, रानीपोखरी, सडक पुल र विमानस्थलहरू, जस्ता चिजहरुलाई अंकित गरे । ।
उखान ट्ुक्का मार्न अवल ओलीले ‘आछुयुँ खाए हाछ्युँ खाएँ झुसे बारुलो ।’भन्दै भ्रष्टचारीलाई कारबाही गर्ने भन्ने सम्बादमा प्रश्न चिन्ह खडा गर्दै भने ‘भ्रष्टाचारीलाई कारबाही गर्ने रे । क्यान्टोन्मनेटको भ्रष्टाचार विगतको लुट, निजी सम्पत्ति कब्जा छानबिन हुन्छ । वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड कहिले भयो?’, उनले माओवादीलाई लक्षित गर्दै सोधे, ’संलग्न गठबन्धनका नेताहरूलाई कार्बाही गर्न सक्नुहुन्छ? कि झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र गर्ने प्लान हो ?
एमालेले तमाम देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गर्ने पनि चेतावनी दिए ।
ओलील त्यहाँ विपक्षीलाई प्रश्नै प्रश्नको वर्षा गरे ‘एमसिसीबारे किन बोल्न नसकेको?, ‘तपाईंंहरूकै पालामा सम्झौता गरेको होइन ? १ सय ६५ को कृत्रिम मतले विश्वासको मत लिएकै छौ त, पास गर्नु नि किन हामीलाई दोष? हामी त स्पष्ट छौ’ उन्ने भने, ।
फेरी एमसिसीको बारेमा बेल्दै अध्यक्ष केपी शर्मा ओलीले भने ‘हाम्रो पार्टीले बनाएको कार्यदलले, वुद्धिजीवी र विज्ञहरूले दिएको सुझावका आधारमा जनताको भावनाअनुसार एमसिसी संशोधनसहित पास हुनुपर्ने भनाई थियो ।
सिगौँरी खेल्न आए सिँग भाँचिनेछ भन्दै भूमिहीन र सुकुमबासी समस्या समाधान आयोग खारेजीको निर्णय तथा पुराना सबै नियुक्ति खारेज गर्ने यसैको उदाहरण हो उन्नले भने । ‘सरकार हामीसँग वार्ता र सहकार्य गर्ने मानसिकतामा छ । हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौं । सडक र सदनमा सशक्त संज्ञादिए ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा समस्या बनेर आएको भन्दै उनले त्यहाँ कटाक्ष पनि गरे।
नेपाललाई उनले आरेप लागाए ’देउवासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउन लागे । केपी ओलीले भने साथीहरु भन्नुहुन्छ माधवजीलाई केही नभन । म भन्न पनि चाहन्न, धेरै साथीहरूले कुरा बुझिसके, सबै फर्कनुहुन्छ । छिटो छिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्दछु । उनले अनुरोध गरेँ ।