ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १ गते, ८:४१ बजे
ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग  एकदिवसीय सिरिज खेल्ने
25
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं १ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोली र पपुवा न्युगिनी एक आपसमा एकदिवसीय सिरिज खेल्ने भएको छ । भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको कुरा नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी गराएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत खेल खेल्नु अधि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ का लागि नेपालले ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज आगामी सेप्टेम्बरमा खेल्ने क्यानले जानकारी दिएको छ ।

उक्त सिरिजका लागि अहिले नेपाली टोली बन्द प्रशिक्षणमा छ । बन्द प्रशिक्षणमा १९ खेलाडी सहभागी समावेस छन् । कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, गुलशन झा, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र रोहितकुमार पौडेल सहभागी छन् ।

विश्वकप लिग–२ मा नेपाल सँगै समूहमा पपु्वा न्युगिनी, ओमान, अमेरिका, स्कटल्यान्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । लिग–२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग चार खेल खेलेसँगै दुई जित र दुई हारका साथ चार अङ्क जोड्दै छैटौँ स्थानमा छ ।

शीर्ष स्थानमा रहेको ओमानले १० खेल खेलेको छ, जसमा आठमा जीत र दुईमा हार बेहोर्दै १६ बटुलेको छ । अमेरिकाले १२ खेलखेल्दा १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ अमेरीकाले ६ मा जित र ६ मा वेहोरेको थियो भने, स्कटल्यान्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ ।

सात खेलखेलेको नामिबियाले चारमा जित र तीनमा हार बेहोर्दै आठ अङ्कसहित चौथो स्थान बनाएको छ । सात खेलमा युएई तीनमा जित र तीनमा हार व्यहोर्दै सात अङ्क सहित पाँचौँ स्थानमा छ । युएई र ूकटल्यान्डले खेलेको एक खेले वर्षाको कारण रद्द भएको थियो । पपुवा न्युगिनी हालसम्म खेलेका आठवटै खेलमा खाता खोल्न सकेको छैन् पपुवा न्युगिनी अङ्कबिहीन बन्दै लिग–२ को पुछारमा रहेको छ । लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्ने छन ्।

२०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि लिग–२ शीर्ष तीन टोली ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोटमा स्थान बनाउन नसक्ने चार टोलीले प्लेअफ खेल्ने छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist