काठमाडाैँ । नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्कासहितको टोली सरकारमा सामेल हुने एक स्राेतले वताएकाे छ ।
खड्का सहित धनराज गुरुङ्, प्रकाश शरण महत, सीता गुरुङ्, प्रदीप पाैडेल लगायतकाे नाम छलफलमा रहेको बैठकमा सहभागी एक नेताले नीति सञ्चारलाई वताएका छन् । यद्यपी नामहरुकाे अन्तिम टुङ्गो भने लागि नसकेको वताएका छन् ।