काठमाडौं ८ भदौ । अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विचार, धारण परिवर्तन गरे उनका लागि ढोका खुला रहेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले बताएका छन् ।
अध्यक्ष नेपालले चन्द्रागिरिमा भएको पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका अध्यक्ष केपी ओलीले आफ्नो विचार, धारणा परिवर्तन भए उनिलाई आफ्नो पार्टीको ढोका खुला सधै खुल्लाहरेको जानकारी दिए ।
केपीको षडयान्त्रलाई विफल फर्दौ आफुँ अधि बढ्ने उन्ने दाबी गरे नेपाल भन्छन् केपीले आफूँलाई घर न घाटको बनाउन षडयन्त्र गर्दै छन् ।
‘हामीलाई घर न घाटको बनाउने षडयन्त्र भइरहेको छ । यस्ता सबै किसिमको षडयन्त्रलाई असफल पार्दै अधि बढ्ने छौं ।’, प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले भने ।