काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छिन् ।
पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै गल्ती स्वीकार नगरेको कारण पार्टी छोडेको जानकारी गराएकी छन् ।
सुमना यसअघि रास्वपाको सह-महामन्त्रीबाट राजीनामा दिएकी थिइन् ।







