कठमाण्डौं । तिहारमा कुनै पनि हालतमा विजुली कम नहने भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बिजुलीको अभाव नहुढुक्क भएर बत्ती बाल्न नेपाली जनतालाई आग्रह गरेका छन् ।
घिसिङले आजको आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले ‘तिहारमा विद्युत्को कमी हुँदैन्, ढुक्क भएर बत्ती बाल्दा हुन्छ,’ भन्दै ‘तिहारको समयमा विद्युत्को माग व्यवस्थापन गर्न गाह्रो नहुने कुरा समेत प्रष्ट पारे ।
धिसिङले उद्योगहरु बन्द हुने कारणले गर्दा तिहारमा कुनै किसिमको भार नरहेको जानकारी दिदै तिहारमा ढुक्क चएर बित्ति बाल्न आम नेपाली जनतालाई उनले आग्रह गरेका हुन् ।