२० केजी तौलदेखि ६७ केजी तौल समुहका ५ सय महिला तथा पुरूष खेलाडी सहभागी प्रतियोगिता सोमबार सम्म सञ्चालन हुने आयोजक सितोरियो कराते स्कूल डोजो झापाका सचिव शम्भु श्रेष्ठले जानकारी दिए ।
देशलाई अन्तराष्ट्रीय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद मात्रै भएकाले स्थानीय स्तरबाटै बिगतदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको आयोजक समितिले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।