ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

विश्वकप फुटबल सुरु : उद्घाटन खेलमै आयोजक पराजित

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ मंसिर ५ गते, ७:०५ बजे
विश्वकप फुटबल सुरु : उद्घाटन खेलमै आयोजक पराजित
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । आइतबारबाट कतारमा सुरू भएको २०२२ को विश्वकपमा आयोजक कतार इक्वेडरसँग २-० ले पराजित भएको छ । जारी विश्वकपमा आयोजक कतार उद्घाटन खेलमानै पराजित भएसँगै खराव इतिहास समेत आफ्नो नाममा पारेको हो ।

कतार विरुद्व इक्वेडरले पहिलो हाफमा गरेको २ गोलनै दोस्रो हाफमा पनि कायम रह्यो । विश्वकप इतिहासमा आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको यो पहिलो पटक हो । यसअघि कुनैपनि आयोजक राष्ट्रले उद्घाटन खेलमा हार भोग्नु परेको थिएन् ।

आईतबार राति भएको विश्वकपको पहिलो खेलमा कतार इक्वेडरसँग २-० ले पराजित हुँदा कतारको नाममा खराव रेकर्ड दर्ज भयो । खेलमा कतारले १६ औं मिनेटमानै भ्यालेन्सियाको पेनाल्टी गोलमार्फत अग्रता बनाएको थियो ।

इक्वेडरले ३१ औं मिनेटमा अग्रता दोब्बर बनायो । दोस्रो गोल पनि भ्यालेन्सियालेनै सम्भव बनाए । उनले आकर्षक हेडमार्फत गोल गरेका थिए। कतारले भने सिमित अवसरमा गोल गर्न सकेन् ।

दुई गोल गरेका भ्यालेन्सिया पुरै समय मैदानमा भने रहन सकेनन् । घुँडामा चोट बोक्न पुगेपछि उनलाई सब्सटिच्युट गरिएको थियो ।

घरेलु मैदानमा घरेलु दर्शककै अभाव

विश्वकपको उद्घघाटन खेलमा घरेलु मैदानमा घरेलु दर्शकै अभाव देखिएको छ । विश्वकप इतिहासमा कतारमात्र यस्तो देश बनेको छ ।

जसको आफ्नै खेल हुँदा पनि रङ्गगशालाको प्यारापिट खालि रहन पुगेको छ । इक्वेडर समर्थकलाई विर्सने हो भने आधाभन्दा बढी रङ्गशाला खालि देखिने छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist