ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी, पीडितहरु अभियुक्त खोज्दै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १२ गते, १९:३० बजे
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी, पीडितहरु अभियुक्त खोज्दै
20
SHARES
Share on FacebookShare on Twitter

विराटनगर, विराटनगर १२ का विजयकुमार यादवले वैदेशिक रोजगारीमा पठाई दिने भन्दै पासपोर्ट र पैसा लिएर फरार भएको भन्दै सिराहाको मिर्चैयाबाट पीडितहरु विराटनगर आएका छन् ।

१ सय ९२ जनाबाट नगद पासपोर्ट तथा जिन्सी लिएर फरार भएको भन्दै उनीहरु विराटनगरमा आएका हुन् । यादवले १५ हजारदेखि ८ लाख भन्दा बढी पैसा असुलेको पीडितहरुले आरोप लगाएका छन् । कुवेत, क्यानडालगायतका मुलुकमा पठाइ दिने भनि पैसा असुलेर दुई महिनादेखि यादव वेपत्ता भएको पीडितको गुनासो छ ।

पीडितहरुले ऋण खोजेर पैसा बुझाएको र अहिले ऋण तिर्न समस्या भएको बताएका छन् । केही ब्यापारीहरुबाट समेत उनले ठेक्का पट्टा गर्ने भन्दै रड, सिमेन्ट र घर डेकुरेसनका सामाग्री ल्याएका थिए । ‘मेडिकल गर्न भनेरै १५ हजार लिएको र पछि भिसा आएको टिकटको पैसा भन्दै ५० हजार दिएका थियौं,’ विराटनगर आएका पशुपति पासवानले भने, ‘पैसो दिएपछि मिर्चौया चोकमा रहेको अफिस बन्द गरेर सम्पर्कविहीन भए ।’ देव भूमि ग्रुप नाममा मिर्चैयामा अफिस खोलेर यादवले ठगी गरेको पीडितहरुको आरोप छ ।

जनकपुर घर बताउने यादवले दुई महिनादेखि फरार भएपछि न्याय खोज्दै पीडितहरु उनको घर भएकै स्थानमा आइपुगेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist