ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सर्लाहीको ब्रह्मपुरीबाट पेस्तोल सहित एक किशोर पक्राउ

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १९ गते, १६:१९ बजे
सर्लाहीको ब्रह्मपुरीबाट पेस्तोल सहित एक किशोर पक्राउ
22
SHARES
Share on FacebookShare on Twitter

सर्लाही, १९ भदौ ।  ब्रह्मपुरीस्थित नेपाल-भारत सिमानाबाट सशस्त्र प्रहरीको गस्ती टोलीले अबैध हतियारसहित एक किशोरलाई पक्राउ गरको छ ।

शुक्रबार साँझ ब्रह्मपुरी गाउँपालिका-४, काली मन्दिर नजिकैबाट प्रहरीले भारतको सीतामढी जिल्लाको सोनवर्षा ग्रामपञ्चायत-१, बस्ने अन्दाजी १७ वर्षका गोलुकुमार दासलाई हतियारसहित पक्राउ गरेको हो ।

दासको साथबाट सशस्त्र प्रहरी बलले एक थान कटुवा पेस्तोल बरामद् गरेको सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति एवं एसपी गंगाराम श्रेष्ठले जानकारी दिए ।

सीमा सुरक्षा बल त्रिभुवन नगरबाट सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण अधिकारीको नेतृत्वमा खटिएको गस्ती टोलीले कटुवा पेस्तोलसहित किशोरलाई पक्राउ गरेको हो । उनलाई पेस्तोलसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बुझाइएको एसपी श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय सर्लाहीमा अवैध हतियारको बिगबिगी बढेको छ । खुल्ला सिमानाका कारण आपराधिक क्रियाकलापमा संलग्नहरू सजिलै हतियार लिएर नेपाल छिर्ने र आपराधिक क्रियाकलाप गरेर भारततर्फ भाग्ने गरेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist