Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

एमसीसी परियोजना तत्काल पारित गरी कार्यान्वयन गर्न निजी क्षेत्रको आग्रह

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज २० गते, १६:१८ बजे
एमसीसी परियोजना तत्काल पारित गरी कार्यान्वयन गर्न निजी क्षेत्रको आग्रह
18
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना तत्काल पारित गरी कार्यान्वयन गर्न निजी क्षेत्रले आग्रह गरेको छ ।

निजी क्षेत्रका तीनवटै छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौता तत्काल पारित गर्न आग्रह गरेको हो । नेपाल र अमेरिकी सहयोग परियोजना (एमसिसी) बीच सन् २०१७ सेप्टेम्बर १४ मा भएको सम्झौताअनुसार विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मतको काम अझै अघि बढ्न सकेको छैन ।

संघीय संसदबाट सम्झौता अनुमोदन गर्नुपर्ने पूर्वशर्त पूरा नभएकाले द्विपक्षीय सम्झौता भएको ४ वर्षसम्म कार्यान्वयन हुन नसकेको हो । नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत् प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण भए उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने बताइन्छ ।

‘कोभिड महामारीपछि अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत् निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसीसीबाट प्राप्त हुने सम्भावना रहेकाले राष्ट्रिय हित हेरी संसदबाट तत्काल पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवालाहरू समक्ष आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ ले सिर्जित परिस्थितिका कारण आन्तरिक स्रोत खुम्चिएको छ भने वैदेशिक सहायता पनि अपेक्षाकृत बढ्न सकेको छैन । चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक लगानी ४९ प्रतिशतले घटेको छ । यो परिस्थितिमा ५० करोड अमेरिकी डलरको सहायता नेपालका लागि महत्वपूर्ण भएको उनीहरुको भनाइ छ ।

प्रसारण लाइनको अभावमा उत्पादित विद्युत खेर जाने अवस्था सिर्जना हुँदैछ । अर्कोतर्फ कमजोर सडक पूर्वाधारले नेपालको औद्योगिक र व्यावसायकि लागत वृद्धि गरिरहेको छ भने नेपालको उत्पादनको प्रतिस्पर्धी क्षमता समेत कमजोर भएको निजी क्षेत्रको ठहर छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



ताजा समाचार

उदयपुरमा विवाद हुँदा गोली लागेर एक जनाको मृत्यु

बन्दुक नियन्त्रणका सम्बन्धमा चौतर्फी दबाब – कानूनको एक ढाँचामा सहमति

प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते, ८:१३ बजे
प्रमुख दलका शिर्ष नेताहरुलाई गृहनगरमै आफ्ना उमेद्वार जिताउन सकस

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै दिन गर्ने तयारी

प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते, ८:०९ बजे
कोरोना बीमाको रकम भुक्तानी दिन उच्च अदालतको आदेश

पूर्वन्यायाधीश फोरम – न्यायाधीशविरुद्धको महाभियोगको संवैधानिक व्यवस्था हटाउ

प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते, ८:०७ बजे
उद्योगहरु धराशयी बन्ने खतरा बढेको भन्दै स्यानिटरी प्याड उत्पादक संघले गुहार्यो प्रधानमन्त्री

उद्योगहरु धराशयी बन्ने खतरा बढेको भन्दै स्यानिटरी प्याड उत्पादक संघले गुहार्यो प्रधानमन्त्री

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, १८:१० बजे
सशस्त्र प्रहरीको गोताखोर तालिम सम्पन्न – थपिए २० जना गोताखोर

सशस्त्र प्रहरीको गोताखोर तालिम सम्पन्न – थपिए २० जना गोताखोर

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, १७:५७ बजे

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, १७:४८ बजे

बढी पढिएकाे (लाेकप्रिय)

  • नेका धनकुटा सभापतिमा राई निर्वाचित

    नेका धनकुटा सभापतिमा राई निर्वाचित

    461 shares
    Share 184 Tweet 115
  • जुवाको खालबाट पक्राउ परेका कार्कीलाई वराहक्षेत्रमा एमालेले बनायो उमेद्वार

    217 shares
    Share 87 Tweet 54
  • रोहितको विजयमा धेरै आमाहरुको आशिर्वादको तागत रहेछ – हेमकर्ण पौडेल

    211 shares
    Share 84 Tweet 53
  • पाख्रिवास वडा नं. २ कांग्रेस मय

    193 shares
    Share 77 Tweet 48
  • धरान- रामधुनीका मेयरको पहलमा हरियाली मार्ग सडक स्तरोन्नति हुँदै

    156 shares
    Share 62 Tweet 39

बढी पढिएकाे (लाेकप्रिय)

  • नेका धनकुटा सभापतिमा राई निर्वाचित

    नेका धनकुटा सभापतिमा राई निर्वाचित

    461 shares
    Share 184 Tweet 115
  • जुवाको खालबाट पक्राउ परेका कार्कीलाई वराहक्षेत्रमा एमालेले बनायो उमेद्वार

    217 shares
    Share 87 Tweet 54
  • रोहितको विजयमा धेरै आमाहरुको आशिर्वादको तागत रहेछ – हेमकर्ण पौडेल

    211 shares
    Share 84 Tweet 53
  • पाख्रिवास वडा नं. २ कांग्रेस मय

    193 shares
    Share 77 Tweet 48
  • धरान- रामधुनीका मेयरको पहलमा हरियाली मार्ग सडक स्तरोन्नति हुँदै

    156 shares
    Share 62 Tweet 39

पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

हाम्रो टिम

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

हाम्रो टिम

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist