ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

लर्ड बुद्ध बहुमुखी सहकारीको २० औं साधारण सभा सम्पन्न

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ कार्तिक १ गते, ४:५३ बजे
लर्ड बुद्ध बहुमुखी सहकारीको २० औं साधारण सभा सम्पन्न
27
SHARES
Share on FacebookShare on Twitter

इटहरी । लर्ड बुद्ध बहुमुखी सहकारी संस्था लिमिटेड, इटहरी २०, तरहराको २० वार्षिक साधारण सभा संस्थको अध्यक्ष हरिदास गुरुङ्ग को अध्यक्षता तथा यसै संस्थाको संस्थापक अध्यक्ष एवं विरिष्ठ सल्लाहकार श्री खम्बा सिं गुरुङ्गको प्रमुख आतिथ्यतामा भु.पु. सैनिक क्लबमा शनिवार सम्पन्न भयो ।

सहकारीले वर्षभरी कार्यालयमै आएर कारोबार गर्ने सदस्यहरु मध्ये उत्कृष्ट कारोबार गर्ने बचत र ऋणी सदस्यलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरेको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि जेष्ठ नागरिक शेयर सदस्य ३४ जना, एकल महिला शेयर सदस्य २८ जना र फरक क्षमता भएका शेयर सदस्य ३ जनालाइ नगद उपहार प्रदान गरेको छ । साथै यस वर्ष पनि एस.इ.इ. मा उर्तिण गर्ने शेयर सदस्यका छोरा-छोरीहरु मध्ये उत्कृष्टताको आधारमा सामुदायीकबाट २ जना र निजि विध्यालयबाट १ जनालाई प्रशंसा पत्र तथा नगद उपहार प्रदान गरोको छ ।

साधारण सभाले प्रस्तावीत विषय अन्तर्गत अध्यक्ष हरिदास गुरुङ्गले आर्थिक वर्ष २०७-०७९ को प्रतिवेदन, आर्थिक वर्ष २०७९-०० को आनुमानित बजेट उपर छलफल तथा पारित र लेखा तथा सुपरिवेक्षण समिति संयोजक ध्रुव देव गुरुङ्गले आर्थिक वर्ष २०७८-०७९ लेखा प्रतिवेदन उपर छलफल तथा पारित, बचत तथा ऋण नीति-कार्यविधि संसोधन उपर छलफल तथा पारित र आगामी आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निधारण गरेको छ ।

कार्यक्रम संचालन संस्थाको व्यवस्थापक प्रेम गुरुङ्गले गरेको थियो भने उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष दिपेन्द्र कुमार कार्कीले गर्नु भएको थियो साथै शुभकामना मन्तव्य संस्थाका बरिष्ट सल्लाहकार राज कुमार राई, शान्ति जनकल्यण सहकारी संस्थाका उपाध्यक्ष चन्द्र कुमार गिरि, आमा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमला खड, सिंह देवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष त्रिलोचन डंगाले, राष्ट्रिय सहकारी बैंक इटहरी शाखा व्यवस्थापक चिरन्जीवी तिम्सिना, संविधान सभा सदस्य रेवती रमण भण्डारी र संस्थापक अध्यक्ष एवं प्रमुख अतिथि खम्बा सिं गुरुङ्गले दिनु भएको सहकारीका व्यवस्थापक प्रेम गुरुङ्गले बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist