ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

विद्यालयमा प्रत्यक्ष कक्षा चलाउने व्यासको तयारी, डीसीएमसीमा सिफारिस

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ९ गते, १९:३४ बजे
विद्यालयमा प्रत्यक्ष कक्षा चलाउने व्यासको तयारी, डीसीएमसीमा सिफारिस
37
SHARES
Share on FacebookShare on Twitter

तनहुँ, ९ भदौ । जिल्लाको व्यास नगरपालिकाले भदौ १३ देखि विद्यालय खुलाउने तयारी गरेको छ । विद्यालय खुलाएर प्रत्यक्ष कक्षा सञ्चालन गर्न जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी) लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

स्मार्ट लकडाउन कार्यविधि २०७८ बमोजिम भरसक अनलाइन कक्षा र अनलाइन कक्षा सञ्चालन हुन नसकेमा विद्यालय खुलाएर प्रत्यक्ष विधिबाट पठपाठन सञ्चालन गर्न कोभिड व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय मंगलबारको कार्यपालिका बैठकले गरेको व्यासका नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

‘प्रत्यक्ष कक्षा चलाउँदा २५ जना बढी विद्यार्थी कक्षामा रहने छैनन् । स्वास्थ्यको मापदण्ड पनि पूर्ण रुपमा पालना गर्ने शर्तसहित सिफारिस गरेका छौं,’ उनले भने ।

विद्यालय खुले पनि भर्चुअल कक्षालाई समेत निरन्तरता दिइने श्रेष्ठको भनाइ छ । उनले भने, ‘विद्यार्थी आलोपालो कक्षामा उपस्थित हुनेछन् । घरमा बसेका विद्यार्थीलाई अनलाइन कक्षा पनि चल्ने छ ।’ व्यासमा सामुदायिक र निजी गरेर एक सय २० विद्यालय सञ्चालनमा छन् ।

विद्यालयलाई प्रविधिमैत्री बनाउन एक लाख रुपैयाँका दरले उपलब्ध गराउने उनले जानकारी दिए । हालसम्म नगरपालिकामा प्रस्ताव पेश गरेका ४९ विद्यालयलाई प्रविधिमैत्री बनाउन एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउन कार्यपालिका बैठकले निर्णय गरेको श्रेष्ठ बताउँछन् ।

नगरपालिकामा ७५ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist