ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

शिक्षकलाई प्रविधि मैत्री बनाउन ल्यापटप वितरण

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ११ गते, १४:५३ बजे
शिक्षकलाई प्रविधि मैत्री बनाउन ल्यापटप वितरण
22
SHARES
Share on FacebookShare on Twitter

संखुवासभा, ११ भदौ । संखुवासभाको खाँदबारी नगरपालिका–३ को महेन्द्र माध्यमिक विद्यालयले शिक्षकलाई आधुनिक प्रविधिमैत्री बनाउन लागि परेको छ । प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपललिब्धमुलक बनाउन महेन्द्र माध्यमिक विद्यालयले शिक्षकलाई ल्यापटप वितरण गरेको हो ।

कोरोना संक्रमण र लकडाउनका कारण बन्द रहेको पढाइलाई अनलाइन कक्षाबाट पठनपाठन सञ्चालन गर्ने महेन्द्र माध्यमिक विद्यालयले सबै शिक्षकलाई ल्यापटप वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मेदीनी घिमिरेले जानकारी दिए ।

निषेधाज्ञाका कारण भौतिक उपस्थितिमा पढाइ हुन नसकेपछि विद्यालयले प्रविधिको प्रयोग गर्दै सुरु गरेको अनलाइन कक्षामा प्राविधिक उपकरणको अभाव हुन नदिन शिक्षकलाई ल्यापटप वितरण गरिएको विद्यालयका प्राध्यानाध्यापक घिमिरेले बताए ।

निषेधाज्ञाले सिर्जना गरेको चुनौतीलाई अवसरमा बदल्न अनलाइन कक्षाबाट पठनपाठन सञ्चालन गर्ने विद्यालयमा कार्यरत् ३० जना शिक्षकलाई एक–एक थान ल्यापटप वितरण गरिएकोे प्रअ घिमिरेले बताए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विनियोजन भएको आठ लाख ८२ हजार रुपैयाँमा १४ वटा, इभेन्ट परियोजनाबाट १० वटा र विद्यालयको आन्तरिक स्रोतबाट पाँचवटा ल्यापटप खरीद गएिको विद्यालयले जनाएको छ ।

महेन्द्र माध्यमिक विद्यालयमा नौ सय ५३ जना विद्यार्थी अध्ययनरत छन् । ग्रामिण क्षेत्रका विद्यालयलाई प्रविधिमैत्री  विद्यालय बनाउँदै भौतिक उपस्थिति नभई अनलाइन पठनपाठन कार्यलाई निरन्तरता दिइरहेको प्राध्यानाध्यापक घिमिरेले बताए ।

उक्त विद्यालयमा प्राविधिकतर्फका पढाइ हरेक दिन बिहान ६ देखि ८ बजेसम्म अनलाइनमार्फत सञ्चालन भइरहेको जनाइएको छ । विद्यालयमा हाल नेपाली र अंग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । ल्यापटप पाउने शिक्षकलाई यसअघि नै ल्यापटप चलाउने तरिका र अनलाइन पठनपाठन विधिबारे प्रशिक्षणसमेत दिइएको छ ।

उक्त विद्यालयले प्रदेश सरकार, इभेन्ट परियोजना र खाँदबारी नगरपालिकाको सहयोगमा पाँचवटा प्रोजेक्ट, ५५ इन्चको १५ वटा स्मार्ट टिभी, ४० इन्चको तीन वटा, ३२ इन्चको दुईवटा र ६५ इन्चको तीनवटा, त्यस्तै ७५ इन्चको इन्टर प्यानल बोर्ड जडान गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाउँदै गएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist