ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कोशी प्रदेशसभाको बैठक शुक्रवार ११ बजे बस्दै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार १५ गते, ६:५४ बजे
प्रदेश प्रमुख समक्ष अधिवेशन अन्त्य गर्नका लागि सिफारिस
19
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेशको प्रदेश सभाको सचिवालयले विज्ञप्ति जारी गर्दै समय विशेष कारणवश बैठक बस्न नसक्दा बैठक शुक्रबार विहान ११ बजेसम्मका लागि स्थागित गरिएको जनाएको छ ।

प्रदेश सभाको तेस्रो अधिवेशनको प्रथम बैठकपछि ३० मिनेटको स्थगन समय र त्यसपछि सचिवालयले राती ८ बजेको लागि बैठक आव्हान गरेको थियो । प्रथम बैठक सकेर ३० मिनेटको स्थगन समयमा मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश सभाबाट बाहिरिएका थिए। मुख्यमन्त्री कार्की त्यसपछि प्रदेश सभामा अनुपस्थित रहदाँ बैठकले निरन्तरता पाउन नसकेको हो ।

पहिलो बैठकमा मुख्यमन्त्री कार्कीले सरकारलाई विश्वासको मतको लागि प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा राप्रपाले मात्र साथ दिएको थियो। प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिन नसक्ने जनाउँदै मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन आव्हान गरे । जसपा तटस्थ रहेको थियो। त्यसपछि, मुख्यमन्त्री कार्की सदनबाट बाहिरिएका थिए ।

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईका अनुसार मुख्यमन्त्री प्रदेश सभालाई फेस गर्न नसक्नुनै सरकारबाट बाहिरिएको अवस्था हो। प्रदेश सभामा मुख्यमन्त्रीलाई पर्खिरहेको बताएका प्रमुख सचेतक राईले भने, हामी मुख्यमन्त्री ज्यूलाई पर्खिरहेका छौँ। उहाँ पहिलो सत्र सकेर निस्कनु भएको अहिलेसम्म आउन सक्नुभएको छैन्। अब संभवतः बैठक भोलिका लागि सरेको छ। त्यसपछि मत विभाजन प्रक्रिया अघि बढ्नेछ।

यसक्रममा दलका नेताहरु सभामुख बाबुराम गौतमसंग छलफल गरेका थिए। प्रदेश सभा सचिवालयका एक कर्मचारीका अनुसार राति बैठक बस्न नसकेको खण्डमा भोली शुक्रबारका लागि समय तोकिने र सो समय मुख्यमन्त्रीलाई जवाफको लागि समय दिने र प्रक्रियागत रुपमा सभा मत विभाजनतर्फ अघि बढ्नेछ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist