ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कोशीमा मुख्यमन्त्री थापा नेतृत्त्वको सरकारले निरन्तरता पाउँछ – नेता कार्की

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० साउन २ गते, २०:३६ बजे
कोशीमा मुख्यमन्त्री थापा नेतृत्त्वको सरकारले निरन्तरता पाउँछ – नेता कार्की
28
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्त्वको सरकार निरन्तरता पाउने बताएका छन् ।

प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले विश्वास मत पाउने दावी गर्दै नेता कार्कीले कोशी प्रदेशबाट कांग्रेसले  विकासको नेतृत्व गर्ने दावी गरेका हुन् ।

सभामुखले प्रदेशसभा सदस्यको हिसाबमा समर्थन गरेको बताउँदै कार्कीले सभामुखले समर्थन गरेको विषयलाई विवादमा ल्याउन नमिल्ने दावी गरेका छन् । उनले भने, ‘सभामुखलाई विवादमा ल्याउनु आवश्यक छैन ।’

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ मा बहेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै कार्कीले भाषणले मात्र सुशासन नआउने बताए ।

आफुले जनतासँग गरेका वाचा पुरा गर्दै गएको बताउँदै उनले भने, ‘भाषण गरेर मात्र सुशासन आउँदैन । सुशासन आउनका लागि काम गर्नु पर्छ । मैले जनतासँग गरेका बाचा पुरा हुँदै गएका छन् ।’

कोशी गाउँपालिकाको  लौकहिमा भएको उक्त कार्यक्रममा कार्कीले टाउनहल बनाउने देखि सडक र मन्दिर बनाउने काम तीव्रताका साथ भएको भन्दै जनाभावना अनुरुप काम गर्दै जाने बताए । उनले अगाडी भने, ‘इनरुवा देखि कौवाखोच जोड्ने सडक यही आर्थिक वर्षमा स्तरोन्नति हुने छ ।’

निर्वाचन सम्बन्धि एक प्रसंगमा बोल्दै पूर्व मन्त्री कार्कीले ‘हार्दिकता र एकता कायम हुन नसक्दा निर्वाचन चुनौतीपूर्ण बन्दै गरेको’ बताएका छन् ।

उनले अगाडी भने, ‘हामी पार्टी भित्र आन्तरिक एकता चाहन्छौँ तर कसैले एक हुन दिँदैनन । सबै समुदाय र वर्ग बिचमा एकता ल्याउन जरुरी छ । एउटा पुस्ता सङ्घर्षमा बित्यो अर्को पुस्तामा परिवर्तनको हुटहुटी छ । विकास र परिवर्तनको अभियानमा लाग्नु अबको आवश्यकता हो ।’

उक्त क्षेत्रबाट संघीय सांसद रहेका नेका केन्द्रीय सदस्य कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य एवं राजीव कोइराला,  प्रदेशसभा सदस्यहरु सदानन्द मण्डल, हाजी इसरायल मन्सुरी लगायत कांग्रेस नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist