ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

विराटनगरमा २५ वर्षीया महिलाको रहस्यमय मृत्यु, कुटाइबाट ज्यान गएको माईती पक्षको आरोप

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० साउन ७ गते, १५:४५ बजे
बागमती नदीमा युवकको शव भेटियो
43
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगरमा एक महिलाको रहस्यमय ढङ्गले मृत्यु भएको फेला परेको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका १२ स्थित गराहा टोल बस्ने २१ वर्षीया सुष्मा राय रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार आज बिहान दुई बजे रायको शव फेला परेको हो ।

यता, मृतक महिलाका माइती पक्षले भने पतिको कुटाइबाट सुष्माको ज्यान गएको आरोप लगाउँदै कारबाहीको माग गरेका छन् । चार वर्षअघि प्रेम विवाह गरेका २३ वर्षीय सुरज शर्माले कुटपिट गरी सुष्माको हत्या गरेको उनीहरूको आरोप छ ।

आरोपित शर्माले भने हत्याको आरोप अस्वीकार गर्दै सुष्माले आत्महत्या गरेको दाबी गरेका छन् । सुष्माको माइती घर विराटनगर १२ सैनिक टोलमा रहेको छ । उनीहरूको ३ वर्षको छोरी र ६ महिनाको छोरा रहेको छ ।

शनिबार दिउँसो पतिसँग झगडा भएपछि सुष्मा माइती पुगेकोमा परिवारले सम्झाई(बुझाई घर पठाइदिएको थियो । घर पुगेको २४ घण्टा पनि नबित्दै छोरीको मृत्यु भएको र आत्महत्या प्रयास गरेको अवस्थामा अस्पताल नपठाएको हुँदा घरकै सदस्यले हत्या गरेको हुनसक्ने आशङ्का माइती पक्षले गरेको छ ।

घटनाबारे जानकारी पाएलगत्तै परिचालित प्रहरीले शव पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पताल पठाई घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेलले बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist