ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मुख्यमन्त्रीको शपथग्रहण आज साँझ ५ बजे हुँने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० साउन १७ गते, १३:१३ बजे
मुख्यमन्त्रीको शपथग्रहण आज साँझ ५ बजे हुँने
30
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । सर्वोच्च अदालतको फैसलाबाट ढलेको कोसी प्रदेशको नयाँ सरकारका लागि आज बिहान हुने भनिएको मुख्यमन्त्रीको शपथग्रहण कार्य ढिलागरी हुने भएको छ ।

बुधबार बिहान साढे १० बजेका लागि तय भएको शपथग्रहण कार्यक्रम आज साँझ ५ बजेसम्मका लागि सारिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको हो ।

कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठका अनुसार प्राविधिक कारण देखाउँदै दलहरूले बेलुका ५ बजेका लागि कार्यक्रम सार्न अनुरोध गरेको बताए ।

मुख्यमन्त्री उद्दव थापाको सपथग्रहण गरेसँगै थापाले गठबन्धनतर्फबाट तीनजनालाई मन्त्री बनाउने भएका छन् । गठबन्धन दलबाट केही नयाँ र पुराना अनुहारले निरन्तरता पाउने एक कांग्रेस प्रदेशसभा सदस्यले जानकारी दिएका छन् ।

उनका अनुसार पहिलो चरणमा बन्ने सानो आकारको मन्त्रिमण्डलमा कांग्रेसतर्फबाट प्रदीप सुनुवारले मन्त्रीको रूपमा सपथ ग्रहण गर्ने भएका छन्। सुनुवार यसअघि पनि विनाविभागीय मन्त्री भएका थिए ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले पुरानै अनुहारमा कमलप्रसाद जगेबुलाई सरकारमा पठाउने जनाएको छ । यसअघि पनि जगेबु विना विभागीय मन्त्रालयको जिम्मेवारीमा रहेका थिए ।

यसैगरी, नेकपा माओवादी केन्द्रतर्फबाट पूर्वसभामुख बाबुराम गौतमले मन्त्री पदको शपथ ग्रहण गर्ने भएका छन्। गौतमलाई आर्थिक मन्त्रालयमा ल्याउने तयारी भए पनि पहिलो चरणमा विनाविभागीयमा राख्ने तयारी भएको माओवादी केन्द्रका नेताले बताएका छन् ।

सभामुख गौतमले मंगलबार पदबाट राजीनामा दिएपछि सत्ता अघि बढाउने राजनीतिक समीकरण पुनः गठबन्धनतर्फ आएको हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist