ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कोशी प्रदेशमा विपद – एक वर्षमा ५७ जनाले ज्यान गुमाए, साढे ६ अर्ब भन्दा धेरैको क्षति

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० साउन २१ गते, ९:२४ बजे
भोटेकोशीमा पानीको बहाव अचानक बढ्यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
29
SHARES
Share on FacebookShare on Twitter

झापा । बाढी पहिरो, चट्याङ, आगलागी, जंगली जनवार, हावाहुरी जस्ता बिपद्का कारण कोशी प्रदेशमा एक वर्षभित्र ५७ जनाले ज्यान गुमाएका छन् भने अरबौं रुपैयाँको क्षति भएको छ ।

आर्थिक वर्ष २०७९र०८० मा कोशी प्रदेशका १४ जिल्लामा बिपदजन्य घटनाका कारण ५७ जनाले ज्यान गुमाएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक राजेशनाथ वास्तोलाले बताए ।

विपद्जन्य घटनाका कारण अघिल्लो आर्थिक वर्ष २०७८र०७९ मा ३४ जनाले ज्यान गुमाएका थिए । तर, आर्थिक वर्ष २०७९र०८० मा यो संख्या बढेर ५७ पुगेको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोका कारण कोशी प्रदेशमा २३ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष यो अबधिमा ५ जनाले ज्यान गुमाएका थिए ।

यता चट्याङ्गका कारण आर्थिक वर्ष २०७९र०८० मा ९ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष ६ जनाले ज्यान गुमाएका थिए । आगलागीका कारण आर्थिक वर्ष २०७८र०७९ वर्ष र आर्थिक वर्ष २०७९र०८० भित्र ज्यान गुमाउनेको संख्या ३० रहेको छ । आर्थिक वर्ष २०७८र०७९ र आर्थिक वर्ष २०७९ र०८० मा १५र१५ जनाले ज्यान गुमाएका हुन् ।

हावा हुरीका कारण पछिल्लो दुई वर्षमा कसैले पनि ज्यान नगुमाएता पनि आर्थिक वर्ष २०७७र०७८ मा एक जनाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

विपद्जन्य घटनामा परी कोशी प्रदेशमा रहेक वर्ष अरबौं रुपैयाँको क्षति हुने गरेको पाइएको छ । आर्थिक वर्ष २०७९ र०८० मा मात्रै बाढी पहिरोका कारण पाँच अर्ब ३४ करोड, ७१ लाख, २५ हजार ४ सय रुपैयाँ बरावरको क्षति भएको हो ।

अघिल्लो आर्थिक वर्ष सो अवधिमा एक अर्ब ८० करोड ६५ लाख ६४ हजार १ सय ७० रुपैयाँ बरावरको क्षति भएको थियो । तर, आर्थिक वर्ष २०७९र०८० मा बाढीजन्य विपद्का कारण झण्डै पाँच गुणा बढी धनमालको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । बाढीका कारण एक आर्थिक वर्षमा केशी प्रदेशमा तीन हजार ३८ घर समेत प्रभावित भए । बाढीका काण दुई हजार २ सय ८९ स्थानमा क्षति पुरयाएको थियो ।

त्यस्तै चट्याङ्का कारण पछिल्लो एक वर्षमा ९ जनाले ज्यान गुमाए । अघिल्लो आर्थिक वर्ष ६ जनाले ज्यान गुमाएपनि आर्थिक वर्ष २०७९ र०८० मा चट्याङ्का कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको हो ।

चट्याङ्का कारण १९ घर प्रभावित भएका थिए भने ९८ लाख ७४ हजार मूल्य बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष ७ घर प्रभावित हुँदा १२ लाख ३२ हजार रुपैयाँ बरावरको क्षति भएको थियो ।

यता आगलागीका कारण आर्थिक वर्ष २०७९ र०८० मा १५ जनाले ज्यान गुमाएका छन् भने । एक अर्ब १३ करोड ८१ लाख ८८ हजार ७ सय ७४ रुपैयाँको क्षति भएको हो । अघिल्लो आर्थिक वर्ष २०७८र०७९ मा ७ करोड ७५ लाख तीन हजार ४ सय ९६ रुपौयाको क्षति भएको हो ।

जंगली जनावरको आक्रमणमा परी कोशी प्रदेशमा आर्थिक वर्ष २०७९र०८० मा १० जनाले ज्यान गुमाएका छन् । पूर्बका एक सय ५० स्थानमा जंगली जनावारको आक्रमणमा परी उनीहरुले ज्यान गुमाएका हुन् । आर्थिक वर्ष २०७८र०७९ मा समेत जंगली जनावरको आक्रमणमा परी ८ जनाले ज्यान गुमाएका थिए ।

पछिल्लो एक वर्षमा ९१ लख ३ हजार तीन सय रुपैयाँ बरावरको धनमालमा क्षति पुगेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।यता हावाहुरीका कारण आर्थिक वर्ष २०७९ र ०८० मा १६ करोड १७ लाख ७० हजार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist