ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

२०८४ को चुनाव कांग्रेसले एक्लै लड्छ : केन्द्रीय सदस्य शेर्पा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० साउन २४ गते, २०:२९ बजे
२०८४ को चुनाव कांग्रेसले एक्लै लड्छ : केन्द्रीय सदस्य  शेर्पा
37
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाली कांग्रेसले २०८४ को चुनाव एक्लै लड्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले दाबी गरेका छ्न् ।

सुनसरीको निर्वाचन क्षेत्र १ स्थित धरानमा आज बुधबार आयोजित पार्टीको विशेष आन्तरिक अभियानमा सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

२०८४ को चुनावका लागि सबै तहमा पार्टी एक्लै लड्ने बताए । शेर्पाले रास्वपालाई इंगित गर्दै प्रचारमुखी भएर लाग्दैमा अब केही नहुने जिकिर गरेका हुन ।

रुपान्तरण र नेतृत्व परिवर्तनको प्रावधान पार्टी विधानले नै तय गरेकोले कसैले नारा बनाउन आवश्यक नरहेको उनले उल्लेख गरे ।

संगठन निर्माण र विस्तारमा लाग्दै समयसापेक्षा नीति, जनजीविकासंँग जोडिएका एजेण्डाहरु सम्बोधन गर्दै पार्टीलाई थप जनमुखी बनाउन जरुरी बताए ।

उनले नीतिगत अस्पष्टतालाई मंसिरमा हुने महासमिति बैठकले प्रष्ट पार्ने जानकारी दिए । यसैबिच सोही कार्यक्रम उनले डेङु रोग र लम्पी स्किन रोगको बारेमा सरकारले सम्बोधन गर्नु पर्ने कुरामा जोड दिए ।

उनले आफू तत्काल काठमाडौं गएर  महामारिका रुपमा फैलिएको यस रोगका बारेमा सरकारमा गएका मन्त्री सङग कुरा गरेर सम्बोधन गर्ने समेत जिकिर गरेका छ्न ।

कार्यक्रममा प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ,प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई,नगर सभापति श्याम पाेखरेल, नेपाली कांग्रेसका सुनसरी जिल्ला सभापति केदार भण्डारी, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेपाली काङ्ग्रेस कोसी प्रदेश महामन्त्री उमेस थापा,पुर्ब साम्सद सिताराम मेहता लगायतले पार्टीको गतिविधिबारे चर्चा गरेका थिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist