ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

शिक्षा विधेयकमा छलफल गर्दै कांग्रेस – डाक्यो संसदीय दलको बैठक

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० अशोज ५ गते, १६:२२ बजे
कांग्रेस संसदीय दलको बैठक आज फेरी बस्दै
26
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको दोस्रो दिनको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ ।

बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचना लगायत विषयमा छलफल भइरहेको छ । बैठकमा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले चालु संसद्मा भएका गतिविधि र पार्टीले खेलेको भूमिकाबारे जानकारी गराएका थिए ।

प्रमुख सचेतक लेखकले प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयकबारे छलफल गर्न असोज ८ र ९ गते संसदीय दलको बैठक बोलाइएको पनि बताए ।

यस्तै कांग्रेसले असोज ११ गते विद्युत् सम्बन्धी विधेयकका सम्बन्धमा छलफल गर्न पनि संसदीय समितिको बैठक डाकेको प्रमुख सचेतक लेखकले जानकारी दिए ।

कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरमा स्थित सङ्घीय संसद् भवनको लोत्से हलमा बस्नेछ । बैठकमा शिक्षा विधेयक लक्षित शिक्षकहरूको आन्दोलनको विषयले प्राथमिकता पाएको छ ।

बैठकमा बोल्ने नेताहरूले शिक्षकका जायज मागहरू पुरा गर्न काँग्रेसले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।

बैठकमा नेताहरूले जनताहरूमा नैराश्यता बढेको भन्दै जनताको अपेक्षा बमोजिम सेवा प्रवाह र सुशासन कायम गर्ने तर्फ पार्टी लाग्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist