ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

हात्ती र मानवबीचको द्वन्द्व कम गर्न कोशी प्रदेशका तीन जिल्लामा प्रशिक्षण

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० मंसिर ३० गते, १०:४४ बजे
हात्ती र मानवबीचको द्वन्द्व कम गर्न कोशी प्रदेशका तीन जिल्लामा प्रशिक्षण
25
SHARES
Share on FacebookShare on Twitter

इटहरी । पछिल्लो समय कोशीका तीन जिल्लामा हात्तिको आतङ्क नरोकिएपछि किसानलाई प्रशिक्षण दिन थालिएको छ । मानव र हात्तिको सहअस्तित्वका लागी जनचेतनामुलक कार्यक्रम कोशी प्रदेशको झापा, मोरङ्ग र सुनसरीको हात्ति प्रभावित क्षेत्रहरुमा एक-एक दिने प्रशिक्षण गरिएहो हो ।

हात्तिलाई नचलाएसम्म मान्छेमाथि अक्रमण नगर्ने भएकाले हात्तिको आनीवानी र मानिसले अपनाउनु पर्ने सावधानीका बारेमा प्रशिक्षणमा सिकाइएको छ ।

शुक्रवार सुनसरीको इटहरी-२ स्थित हात्ति प्राभावित क्षेत्रमा भएको यो कार्यक्रममा हात्ति प्रभावित क्षेत्रका किसान, नेपाली सेनाका जनशक्ती, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा हात्ति विज्ञ रमेश थापा, कोशीटप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रमेश यादवले हात्ति र मानवबीच द्वन्द्व कम गर्नेबारे प्रशिक्षण दिनुभएको थियो ।

भारतको आसमवाट आएको हात्तिको आक्रमणवाट कोशीका तीन जिल्लामा एक महिनाको अवधिमा पाँच जनाले ज्यान गुमाइसकेका छन भने ठूलो परिमाणमा किसानले अन्नबाली गुमाउनु परेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist