काठमाडौ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुई मन्त्रीलाई शपथ गराएका छन् ।
नियुक्डात हुनेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सुधा शर्मा र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्तालाई नियुक्त गरिएको छ ।
प्रधानमन्त्री कार्कीले सिफारिस गरेका खगेन्द्र सुनारको नाम विवादमा आएपछि काटियो भने गणपतिलाल श्रेष्ठको पनि शपथ भएन ।
प्रधानमन्त्री कार्की सहित अब मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।
(तस्विरः साभार अनलाइन खबर)







