ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

पाटेबाघको आक्रमणबाट एकजनाको मृत्यु

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ २८ गते, १२:५० बजे
पाटेबाघको आक्रमणबाट एकजनाको मृत्यु
20
SHARES
Share on FacebookShare on Twitter

नेपालगञ्ज । बाँकेमा बाघको आक्रमणबाट एकजनाको मृत्यु गएको छ । राप्तीसोनारी गाउँपालिका- १ गाभरमा भेरी राप्ती स्टाफ होटलमा काम गर्ने करिब ४५ वर्षका व्यक्तिलाई पाटेबाघले खाएको अवस्थामा शव भेटिएको बाँके प्रहरीले जनाएको छ  ।

इलाका प्रहरी कार्यालय कोहपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) रवीन्द्र खनालले बाघको आक्रमणमा परेका ती व्यक्ति आइतबार बेलुकीदेखि हराइरहेका थिए । तर, खाेजी गर्नेक्रममा उनको सोमबार बिहान आधा शरीर खाएको अवस्था शव भेटिएको डिएसपी खनालले जानकारी दिए ।

केही समयदेखि सो होटलमा मजदुरी गर्दै आएका मृतकको ठेगाना भने खुल्न सकेको छैन । मधेशी समुदायका ती व्यक्तिलाई स्थानीयले ‘भैया’ भनेर बोलाउने गरेका थिए ।

होटलमा काम सकेपछि बेलुकीपख गर्मी छल्नको लागि उनी सधैं गाउँ नजिकै रहेको राजमार्गको पुलमा गएर बस्ने र अबेर फर्किने गरेका उनी रातीदेखि नै फर्केका थिएनन् । मृतकको शव पूर्वपश्चिम राजमार्गबाट करिब पाँच  सय मिटर उत्तरतर्फ बाँके राष्ट्रिय निकुञ्ज भित्रको जंगलमा भेटिएको डिएसपी खनालले बताए ।

डिएसपी खनालले भने, ‘बाघले मृतकको आधा शरीर खाइसकेको छ । अहिले पनि बाघ शवसँगै छ । बाघको जोडी नै रहेको पाइएको छ ।’ घटनास्थलमा प्रहरी, निकुञ्जको टोली परिचालित भएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist