ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

पाख्रिवास वडा नं. २ कांग्रेस मय

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ३० गते, ८:०५ बजे
पाख्रिवास वडा नं. २ कांग्रेस मय
201
SHARES
Share on FacebookShare on Twitter

धनकुटा l धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. २ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने सयौ जना नेताहरुलाई नेपाली कांग्रेसका सहमहामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापाले अविर तथा टिकाई लगाई कांग्रेसमा प्रवेश गराए पछी नेकपा एमालेमा ठूलो पहिरो गएको र गाउनै कांग्रेस मय बनेको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहाुदर थापाले नेकपा एमाले परित्याग गर्ने सान्नेका पूर्व वडाध्यक्ष दिल वहादुर स्याङ्गवो,वडा सदस्य प्रेम मगर,लक्ष्मी मगर,दल वहादुर मगर,सुमन अधिकारी,नगेन्द्र तामाङ्ग,सरोज तामाग लगायत १ सय ५ जना नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने नेताहरुलाई नेपाली कांग्रेसको सदस्यता प्रदान गरी टिका अविर तथा खादा लगाएर स्वागत गर्नु भएको थियो । पूर्व मन्त्री सुनिल वहादुर थापाले नेपाली कांग्रेसले मात्र अव गाउको विकास र समृद्धी गर्ने वताए ।

सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु ज्ञान वहादुर गुरुङ्ग,अमित लो तामाङ्ग,शान्ति खड्का,पाख्रिवास नगर सभापती प्रेम भण्डारी, धनकुटा वडा नं. १ का वडा सभापती विवि तामाङ्ग लगायतका नेताहरुले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन सवैले अव सक्रिय पूर्वक पार्टी संगठनमा लाग्नु पर्नेमा जोड दिए । कार्यक्रमको संचालन यूवा नेता सन्तोष मानन्धरले गरेका थिए ।

नेपाली कांग्रेस पाख्रिवास वडा नं. २ का सभापती धन वहादुर मगरकोको अध्यक्षमा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका महासमिति सदस्यहरु आनन्द सन्तोषी राई,घनेन्द्रराज श्रेष्ठ, पूर्व जिल्ला सहसचिव राजन पौडेल,जिल्ला सदस्य नरेश श्रेष्ठ,जयन्द्र घिसिङ्ग,रुकमान तामाग,चन्द्र विष्ट,पूर्व क्षेत्रिय सभापती चुडामणी धमला, पाख्रिवास नगरपालिका वडा नं. ३ का वडा सभापती चन्द्र लिम्बु,वडा नं. ९ का सभापती सहदेव घिसिङ्ग,नेपाली कांग्रेसका यूवा नेता मदन घिमिरे,ठगिन कुमार राई,धन वहादुर मोक्तान ,पुरुन राई ,मनोज राई ,वडा नं. १ का पूर्व सभापती शमसेर गोङ्वा,तरुण दलका वडा अध्यक्ष अर्जुन घले लगायतका नेताहरुले समेत पाटी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै टिका लगाई दिएका थिए ।

नेकपा एमाले परित्यागरी नेपाली कांग्रेसमा प्रवेश गनेहरुको जनलहरु वढ्दै गएकाले धनकुटा जिल्लामा नेकपा एमालेको विभिन्न पालिकाहरुका विभिन्न वडाहरुमा ठूलो पहिरो जाने क्रमम संर्गै नेपाली कांग्रेस धनकुटामा प्रवेशको जनलहर तिव्र रुपमा बढ्दै गएकाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले धनकुटामा विजय प्राप्त गर्ने सुनिश्चित हुदै गएको जिल्ला सचिव विजय सन्तोषी राईले वताए । 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist