ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

धनकुटामा कांग्रेसको बर्चस्व कायम गर्नेछु : नेता राया

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज २ गते, १२:२६ बजे
धनकुटामा कांग्रेसको बर्चस्व कायम गर्नेछु : नेता राया
21
SHARES
Share on FacebookShare on Twitter

धनकुटा । नेपाली कांग्रेस धनकुटाका नेता ध्रुवराज रायाले आन्तरिक चुनावमा गुटगत प्रतिस्पर्धा गर्दा पार्टी कमजोर हुने भन्दै उनले सम्भव भएसम्म सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् ।

धनकुटाको महालक्ष्मी नगरपालिकाका कांग्रेस नगरसभापति समेत रहेका नेता रायाले एकताको महाधिवेशन गरेर कार्यकर्ता र जनतामा नयाँ सन्देश दिनुपर्ने बताएका छन् ।
कांग्रेस प्रति जनताको आशा र भरोसा बढेकाले आफु आफुमा गुटगत प्रतिस्पर्धा गरेर जनभावना विपरितको सन्देश दिन नहुने उनले बताएका छन् ।

नेता रायाले एकताको महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्दै आन्तरिकरुपमा हुने गुटगत प्रतिस्पर्धाको निर्वाचनले पार्टीलाई कमजोर बनाउने बताउछन् । मिडिया सँगको कुराकानीमा उनले भने, ‘स्थानीय, प्रदेश र संघिय निर्वाचन निकट छ त्यसैले यो बेला सहमतिमा नेतृत्व चयन गरेर अघि बढ्नुको विकल्प छैन ।’

नगरसभापतिमा दावी

संघियता लागु भएपछि आफुले पार्टीको जिम्मेवारी सम्हालेर कांग्रेस बलियो बनाएको तर्क गर्दै नेता रायाले महालक्ष्मी नगरसभापतिमा पुनः दावी गरेका छन् ।
उनले एक कार्यकाल पुनःसभापति भएर फेरी महालक्ष्मीमा कांग्रेसको बर्चस्व कायम गराउने उनको धारण रहेको छ ।
उन्ने भने ‘साह्रै कमजोर अवस्थाको पार्टीलाई निकै बलियो बनाएको छु । अब बर्चस्व कायम गराउने र चुनाव जित्ने परिस्थितमा पुर्याउन फेरि सभापतिमा दावी गरेको छु ।’
‘सहमतिमै सभापतिको जिम्मेवारी पाउँछु यदि त्यसो नभए बहुमत कार्यकर्ताको मत जितेर आउँछु ।’ उन्ले भने ।
हरेक समाजीक कार्यामा आफूले पक्ष विपक्ष नभनी निरन्त काम गरेकाले आफ्नो उमेद्वारी बलियो रहेको उनको उनको भनाई छ । उनले युवा तथा कार्याकर्ता व्यवस्थापन देखि स्वरोजगार र दिगो विकासमा जस्ता मुल ऐजण्डामा अग्रसरहरी काम गरेको उनले बताए ।

२०५१ सालमा देखि नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएका रायाले २०५६ तरुणदल धनकुटा जिल्ला कार्यसमिति सदस्य बनेका थिए । स्थानीय तहको निर्वाचनमा महालक्ष्मी नगरपालिका वडा नंबर २ मा नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित समेत भएका थिए ।

कांग्रेसको संघिय संरचना अन्तरगत नगरपालिकामा पार्टी सभापतिको भूमिकामा रहेका राया सभापतिमा मा अर्का नेता परिर्वतन पौडेल संग प्रतिस्पर्धा गर्ने छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist