काठमाडौं । संविधान दिनसको अवसरमा केपी ओली नेपाली समाजको स्थायित्व र समृद्धिमा अहिलेको संविधान अघि बढाउनुपर्ने कुरा जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा बोल्दै संविधानको रक्षा कार्यान्वयन र विकासमा नेकपा एमालेले सधै आफूलाई अगाडि सार्ने जानकारी दिए ।
‘संविधान आन्दोलनको सफलताको दस्तावेज हो, संविधान निर्माणमा सबैले गरेका प्रयासको सफलताको द्योतक हो ।’ उक्त कार्याक्रममा ओलिले भने ।