ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

एमाले स्थायी कमिटीमा सुरु भयाे विधान चर्चा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज ३ गते, १९:१० बजे
एमाले स्थायी कमिटीमा सुरु भयाे विधान चर्चा
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं ।  नेकपा (एमाले)ले विधान महाधिवेशनका लागि तीनवटा प्रस्तावमाथि छलफल गरेको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा विधान संशोधन, राजनीतिक र सांगठनिक प्रस्तावमाथि छलफल भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

‘विधान संशोधन सम्बन्धी, पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको कार्यदिशा, समग्र कामको मूल्यांकन, पार्टीका आगामी कार्यभारहरू समेटिएको राजनीतिक प्रतिवेदनको प्रस्ताव, नवौं महाधिवेशनदेखि अहिलेसम्म आइपुग्दा उपलब्धिहरू, कमजोरी तथा प्राप्त शिक्षा र आगामी दिनमा हाम्रो पार्टी कमिटी, सिंगो संगठन, जनवर्गीय संगठन र प्रवासका काम व्यवस्थित गर्ने सम्बन्धमा संगठनात्मक प्रस्ताव पनि पेस गरिएको छ,’ बैठकपछि उनले भने ।

ती प्रस्तावमाथि स्थायी कमिटी सदस्यले सुझाव राख्ने प्रक्रिया सुरु भएको नेता भट्टराईले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा युवराज ज्ञवाली, घनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, पुष्प कँडेललगायतले प्रस्तावमाथि सुझाव राखेका थिए । उनले सोमबार बस्ने बैठकमा स्थायी कमिटी सदस्यले दिएको सुझावको आधारमा प्रस्तावलाई परिमार्जनसहित पारित गरिने बताए ।

अर्को बैठक सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । पारित गरिएको प्रस्तावलाई ८-९ असोजमा हुने केन्द्रीय कमिटी बैठकमा पेस गरिने छ ।

ती प्रस्तावमाथि केन्द्रीय कमिटीबाट पनि आएको सुझावको आधारमा विधान महाधिवेशनमा पेस गरिने उनले बताए । एमालेको विधान महाधिवेशन यही १५ असोजदेखि १७ असोजसम्म गोदावरीमा हुने भएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist