सर्लाही । उखु किसानले अनुदानको रकम नपाउदा निरास भएका छन् । सर्लाहीका testosterone cypionate cycles उखु किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै सम्म पाएका छैनन् । उखुको मूल्य निर्धारण गरेको सरकारले किसानलाई प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो ।
उखु किसानलाई सरकारले अनुदान रकम दिनको लागि ढीलाई गरिरहेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले गुनासो गरे । यसरी अनुदानको रकम भुक्तानीमा झन्झटहुने कारणले गर्दा उखु खेतीबाट निरुत्साहित हुँदै गएका छन् यहाँका मैनालीले जानकारी दिनु भयो ।
लेखा नियान्त्रण कार्यालय मलंगवाका निमित्त प्रमुख दामोदर पौडेलले अनुदान रकम वितरणका लागि कार्यलयमा दुई साताअघि २० करोड सात लाख रुपैयाँ कार्यालयमा बजेट आइसकेको जानकारी दिए ।
उनले अहिले रोक्का भएको बजेट खुल्ने बित्तिकै किसानलाई अनुदान वितरण गर्ने र अनुदान वितरणका लागि किसानहरुका विवरण उपलब्ध गराउने कार्यालयले जनाएको छ ।







