ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कांग्रेस महाधिवेशन : म्याग्दी र मुस्ताङ्गमा नयाँ नेतृत्त्व चयन

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज ११ गते, ७:२१ बजे
कठोर बन्दै देउवा : कांग्रेसमा बागीलाई अब ‘नो इन्ट्री’
20
SHARES
Share on FacebookShare on Twitter

म्याग्दी । म्याग्दीका एक नगरपालिकासहित ६ र मुस्ताङका ५ गाउँपालिकामा नयाँ नेतृत्व चयन भएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीको चार स्थानीय तहमा सर्वसम्मत र दुईमा निर्वाचनबाट नेतृत्व चयन भएको छ। मुस्ताङका पाँचवटै स्थानीय तहमा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ।

म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन गरिएको छ। आइतबार भएको निर्वाचनमा बेनी नगर सभापतिमा रवीन्द्र कार्की निर्वाचित भएका छन्। अन्नपूर्णको सभापतिमा बलबहादुर तिलिजा निर्बाचित भएका छन्।

रघुगंगा गाउँपालिकाको सभापतिमा मनकुमार शेरपुञ्जा सर्वसम्मत चयन भएका छन्। धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन‚ मालिका गाउँपालिकाको सभापतिमा खिम पुन‚ मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्री सर्वसम्मत चयन भएका छन्।

मुस्ताङमा भने पाँचवटै गाउँपालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको छ। लोमान्थाङ गाउँपालिकाको सभापतिमा छेवाङ झिम्मी विष्ट, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको सभापतिमा टसी लेन्डुप गुरुङ, घरपझोङ गाउँपालिकाको सभापतिमा यामप्रसाद थकाली,  थासाङ गाउँपालिकाको सभापतिमा रुपेश गौचन र वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाको सभापतिमा आङजिङ गुरुङ सर्वसम्मत चयन भएका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist