ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बस्दै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज १४ गते, ६:५८ बजे
मुलुक बजेट शून्यतामा : देउवा सरकार ‘सर्ट डाउन’मै गएको हो ?
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका सभापति लेउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

देउवाले सङ्घीय संसद्को अबरोध अन्त्यका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे सङ्घीय संसद् प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताबिच बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सभामुखको कार्यप्रति असन्तुष्टी जनाएको नेकपा (एमाले) ले बैठक अवरुद्ध गरेको थियो । त्यहाँ देखिएको अवरोध हटाउनको लागि आजको बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीति विषयमा छलफल हुने छ ।

बैठकमा पार्टीका शीर्ष नेताहरु कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीहरुलाई निमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist