Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सर्वदलीय बैठक आज : प्रधानमन्त्री देउवाले संसद्मा जारी गतिरोध अन्त्य लगायत विषयमा छलफल गर्ने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज १४ गते, ७:१९ बजे
महाधिवेशनमा स्वस्थ प्रतिष्पर्धा गर्न सभापति देउवाकाे अपिल (भिडियो संदेश)
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । आजको बैठक संसद्मा जारी गतिरोध अन्त्यलगायत विषयमा छलफलमा केन्द्रित रहने छ ।

प्रधानमन्त्रीको निजी सचिवालयले अहिले १० बजे बस्नेगरी संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बोलाएको जनाएको छ । पछिल्लो समयमा प्रमुख प्रतिपक्षी नेकपा एमाले लगातार संसद् बैठक अवरोध गर्दै आएको छ ।

एसमसीसीको विषयलाई लिएर सत्तारूढ दलहरूबीचमा नै विवाद रहेको छ । प्रधानमन्त्रीको निजी सचिवालयले भने सबै दलको कुरा सुन्नका लागि बैठक आह्वान गरिएको र त्यसमा मुख्य एजेन्डा संसद्मा जारी अवरोध रहेको जनाएको छ ।

प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गरेकोमा संसद्मा भएका दलहरूमध्ये कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्तारूढ गठबन्धनमै रहका छन् । एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा भने प्रतिपक्षमा छन् ।

गत २३ भदौमा सुरु भएको संसद्को चालू अधिवेशनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार रूपमा नाराबाजी गर्दै आएको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेको लगातार संसद् बैठक अवरोध गर्दै आएको हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist