ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

धुलिखेल बन्यो बहुपक्षीय खनिज इन्धन अप्रसारमा समर्थन गर्ने दक्षिण एसियाको पहिलो सहर

बहुपक्षीय खनिज इन्धन अप्रसार' अभियानमा धुलिखेल प्रतिबद्द

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज २२ गते, ७:१३ बजे
धुलिखेल बन्यो बहुपक्षीय खनिज इन्धन अप्रसारमा समर्थन गर्ने दक्षिण एसियाको पहिलो सहर
29
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकाले ‘बहुपक्षीय खनिज इन्धन अप्रसार’ अभियानमा आफु प्रतिबद्द रहेको जनाएको छ।

अमेरिकाको लस एन्जलस, स्पेनको बार्सिलोना, अस्ट्रेलियाको सिड्नी लगायतका सहरले प्रतिवद्दता जनाएको उक्त बहुपक्षीय खनिज इन्धन अप्रसारमा समर्थन गर्ने काभ्रेको धुलिखेल नगरपालिका दक्षिण एसियाको पहिलो सहर बनेको हो।

विश्वमा बढ्दो जलवायु परिवर्तनले मानिस लगायत सम्पूर्ण प्राणी तथा वनस्पतिको स्थायित्वको लागि घातक रहेको र जलवायु परिवर्तनको कारकका रूपमा खनिज इन्धनको अत्यधिक प्रयोग तथा उत्खनन रहेकाले आफूहरूले नागरिक तहबाट सुरु भएको प्रस्तावित सन्धिलाई समर्थन गरेको धुलिखेल नगरपालिकाले जनाएको छ।

धुलिखेलका मेयर अशोक कुमार ब्यान्जु श्रेष्ठ नीति सञ्चारलाई भने, ‘आफूहरूले गरेको समर्थन अरू सहरका लागि सोही मार्गमा हिँड्न ऊर्जा प्रदान गर्ने अपेक्षा रहेको छ।’

आणविक ऊर्जा अप्रसार सन्धिको प्रारुपसँग मिल्ने गरी खनिज इन्धन अप्रसार सन्धिको प्रस्ताव तयार पारिएको अभियन्ताले बताएका छन्।

‘नेपालमा यो अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको’ स्वच्छ ऊर्जा नेपालका कार्यक्रम संयोजक लालमणि वाग्लेले बताएका छन् । उनका अनुसार उत्सर्जन कटौतीका लागि खनिज इन्धनको उत्खनन तथा प्रयोगलाई स्वच्छ ऊर्जामा स्थानान्तरण गर्नुपर्ने हालै सार्वजनिक भएका आइपिसिसीसहितका प्रतिवेदनमा उल्लेख छ।

वाग्लेले भने, ‘सन्धिको प्रस्तावमा खनिज इन्धनको सबै नयाँ लगानी र उत्पादनमा विश्वव्यापी रोक लगाउने, तापक्रम वृद्धि १.५ डिग्रीसेल्सियसमा सीमित गर्ने गरी हाल भइरहेको खनिज इन्धनको उत्पादन चरणबद्ध रूपमा अन्त्य गर्ने तथा खनिज इन्धनको विकल्पमा विश्वभर नवीकरणीय ऊर्जामा पहुँच विस्तार गर्ने उद्देश्य छ।’

अक्टोबर अन्त्यमा विश्वभरका नेता र सरोकारवालाहरू जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २६ का लागि भेला हुने तयारी भइरहेका बेला नेपालको धुलिखेलले खनिज इन्धनको उत्पादनमा रोक लगाउने अभियानका रूपमा सुरु प्रस्तावित सन्धिको समर्थन गरेको वाग्लेले जानकारी दिए।

जलवायु परिवर्तनको कारक विश्वव्यापी रूपमा भइरहेको तापक्रम वृद्धि सीमित तथा न्यूनीकरणका लागि हरितगृह ग्यासको उत्सर्जन कटौती गर्नुको विकल्प नरहेको संयुक्त राष्ट्रसंघीय निकाय तथा अरु वैज्ञानिक अध्ययन अनुसन्धानले भन्दै आएका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist