एजेन्सि । भारतविरूद्ध फाइनल खेल हेर्न माल्दिभ्सको राष्ट्रपति कार्यालयले नेपालीकामद्धारलाई छुट्टी दिएको छ ।
माल्दिभ्सले आफ्नो राष्ट्रपति कार्यालय कार्यरत नेपालीहरूलाई फाइनल खेल हेर्न छुट्टी दिएको हो । माल्दिभ्सको राष्ट्रपति कार्यालयलमा करिब २५ को संख्यामा नेपालीहरू कार्यारत रहेको एजेन्सिले जानकारी दीउको छ ।
यसरी फुटब हेर्न कै लागि माल्दिभ्सले छुट्टी दिएको यो पहिलो घटना हो,’ । माल्दिभ्समा नेपालीका लागि माल्दिभ्समा नेपाली राजदूतावास रहेको छैन् । श्रीलंकामा रहेको नेपाली दूतावासले नै माल्दिभ्सलाई हेर्दै आएको छ । ।
एजेन्सिका अनुसार आजा नेपाल भारतको फाईनल खेल हेर्न १५ सयदेखि २ हजारको हाराहारीमा नेपालको समर्थनमा गर्न नेपालीहरु रंगशाला जाने अनुमान अनुमान गरिएको छ ।
माल्दिभ्सको राजधानी मालेको राष्ट्रिय रंगशालामा हुनलागेको फाईनल खेल हेर्न रंगशालाको क्षामता ८ हजार बताइएको छ । माल्दिभ्समा आजा प्राय सबै कम्पनीले खेल हेर्नको लागि छुट्टि दिईएको एजेन्सिले बताएको छ ।







