सुनसरी । आज प्रधानमन्त्री शेरबहादुर देउवाको टोली सुनसरी जिल्ला निरीक्षणमा आएका छन् । केहि मन्त्रीहरु सहित उनको टोली पूर्वी नेपालको भ्रमणमा आएका हुन् ।
आज बिहान देउवाको टोली पकली स्थित सशस्त्र प्रहरीको पुर्वी पृतना मुख्यालयमा सुनसरी आएको छ । यहाँ कार्यक्रममा सम्बोधन पछि उनि पूर्वी पहाडी जिल्ला पाँचथर र ईलाम उडेका उनि सहितको टोलीले जिल्ला स्थित बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि त्यसतर्फा गएको छ ।








