ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बकलौरिका बाढीपीडितलाई तत्काल राहत दिन कांग्रेस रामधुनी ६ नम्बर वडा कार्यसमितिको माग

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ कार्तिक ७ गते, १६:०८ बजे
बकलौरिका बाढीपीडितलाई तत्काल राहत दिन कांग्रेस रामधुनी ६ नम्बर वडा कार्यसमितिको माग
30
SHARES
Share on FacebookShare on Twitter

रामधुनी । केहि दिनअघि आएको बढीका कारण रामधुनी नगरपालिकाको वडा नम्बर ६ मा भएको क्षतिप्रति नेपाली कांग्रेस रामधुनी ६ नम्बर वडा समितिले वडा नम्बर ६ को ध्यानाकर्षण गराएको छ ।

आइतवार रामधुनी ६ नम्बर वडा कार्यालयमा ध्यानकर्षण पत्र बुझाउँदै नेपाली कांग्रेस ६ नम्बर वडा कार्यसमितिले वर्षाका कारण आएको बढीले रामधुनी नगरपालिकाको वडा नम्बर ६ मा भएको क्षतिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पीडितलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको हो ।

कांग्रेसले वडामा बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘वर्षाका कारण रामधुनी वडा नम्बर ६ मा बसोबास गर्ने नागरिकको जनजीवन कस्टकर हुनुका साथै धानवाली उठाउने समयमा धान लगायतका बाली खेतमै नष्ट भएका कारण किसानहरु मर्कामा परेका छन् । धान लगायतका अन्न बाली पशुपालनबाट जीबन धान्ने किसानको वर्षभरिको मेहनत अन्न उठाउने समयमा भएको क्षतिबाट किसान मर्माहत भएका छन् भने ग्रामिण सडकहरुमा समेत क्षति हुँदा स्थानीय जनता समस्यामा परेका छन् ।’

उक्त पत्रमा थप धनजनको क्षति हुन नदिन पूर्व तयारी गर्न तथा आफ्न्नो खेतबाली डुबानमा परेका मर्कामा परेका नागरिकहरुलाई अविलम्ब राहत पुर्याउन स्थानीय सरकार समक्ष जोडदार माग गरिएको छ । पत्रमा भनिएको छ, ‘हालपनि मौसम पूर्णरुपमा सफा हुन नसकेको र बेमौसमी पानी पर्न सक्ने भएकाले थप धनजनको क्षति हुन नदिन पूर्व तयारी गर्न तथा आफ्न्नो खेतबाली डुबानमा परेका मर्कामा परेका नागरिकहरुलाई अविलम्ब राहत पुर्याउन स्थानीय सरकार समक्ष जोडदार माग गर्दछौं ।’

कांग्रेस रामधुनी ६ नम्बर वडा सभापति आषिश श्रेष्ठले वर्षाका कारण उत्पन्न विपत्तिसँग जुध्दै बाढी प्रभावित नागरिकहरुको राहत तथा उद्दारमा संयमतापूर्वक लाग्दै आ-आफ्नो तर्फबाट यथासक्य सहयोग गर्न नेपाली कांग्रेसका नेता कार्यकर्ता र भात्रृ तथा शुभेच्छुक संघसंस्थालाई अपिल समेत गरेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist