ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कोप २६ मा जलवायु सम्मेलनमा सहभागी हुन आज प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ कार्तिक १२ गते, ८:२२ बजे
‘कोप–२६’ – हिमालमा हिउँ पग्लिएको मुद्दा उठाउँदै नेपाल
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप २६ मा सहभागि हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको उच्चस्तरिय भ्रमण टोली २० सदस्यको हुनेछ, जसमा ६ जना सचिव छन् ।

स्कटल्याण्डको ग्लास्गोमा हुने कोप २६ सम्मेलन सोमबारदेखि सुरु हुँदैछ । त्यसअघि प्रधानमन्त्री देउवा लण्डनमा नेपाली समुदायका कार्यक्रम तथा अन्य विभिन्न कुटनीतिक भेटघाटमा व्यस्त रहुनेछन् ।

भ्रमणका क्रममा देउवाले भोलि नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनेछन् ।

आइतबार प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले स्वागत समारोह आयोजना गर्दैछ । उनले भूतपूर्व गोर्खा संगठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग भेटघाट गर्नुहुने छ ।

प्रधानमन्त्री देउवा कार्तिक १५ गते सोमबार कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist