काठमाडाैँ । प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले आजपनि आफ्नाे लागि बेञ्च ताेकेका छैनन् ।
जबराले अन्य न्यायधीशहरुकाे लागि बेञ्च ताेके पनि आफुलाई भने कुनै पनि मुद्दा सुनुवाई गर्न सामेल गराएका छैनन् ।
आज सुनुवाईका लागि ९ वटा इजलासमा कूल १८६ मुद्दा ताेकीएकाे छ ।
सुनुवाई लगातार ताेकीएपनि महिना दिन देखि बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाकाे सुनुवाई प्रभावित हुँदा सेवाग्राही मारमा परी रहेका छन् ।